गर्छस् के भन्दा भावनाको खेती गर्छु भन्छ खान्छस् के भन्दा शब्दहरू आहारा हुन् भन्छ बाँच्छस् कसरी त ? कविता सहारा हुन भन्छ कवि कविता लेख्छ भन्नुपर्ने अप्ठ्यारो हो तर क्लिष्ट र दुर्वोध्य भन्छ नसकिनेलाई असाध्य भन्छ सजिलो हुनुपर्नेलाई सरस र बोधगम्य भन्छ खै किन हो यो कवि खाली नबुझिने बन्न खोज्छ नबुझिने लेख्न खोज्छ गाउँ […]