नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन् । पेट्रोलियम पदार्थको जग्गा खरिदमा भ्रष्टाचार गरेको आरोप लागेका खड्कालाई आपूर्ति मन्त्रालयले गत भदौमा जिम्मेवारीबाट मुक्त गराई मन्त्रालयमा हाजिर गराएको थियो ।...पूरा पढ्नुहोस् »