नेपालमा लगानी भित्र्याउन पहल लिन गैरआवासीय नेपाली संघलाई आग्रह

काठमाडाैँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि मुलुक बाहिरबाट पहल लिन गैर आवासीय नेपाली संघलाई आग्रह गरेका छन्। नेपालमा लगानीको सम्भावना र गैरआवासीय नेपाली सङ्घको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बुधबार जापानको राजधानी टोकियोमा सम्बोधन गर्दै अध्यक्ष ढकालले पर्यटन पूर्वाधारको विकास, जलविद्युत, कृषि तथा कृषिजन्य उद्योग लगायत धेरै क्षेत्रमा लगानी विस्तारको […]

सम्बन्धित सामग्री

एनआरएनएका दुई माग तत्काल पूरा हुने ओलीको दाबी

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैरआवासीय नेपालीले राखेका नागरिकता र नेपालमा लगानी गर्ने माग तत्काल पूरा हुने बताएका छन् । गैरआवासीय नेपाली संघ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बुधबार पूर्वप्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीले राखेका माग सबै जायज भएको भन्दै केही माग तत्काल पूरा हुने बताए ।“गैरआवासीय नेपाली नागरिकताको माग नाजायज छैन । […]

एनआरएनए एसिया क्षेत्रीय बैठक : ३ सय प्रतिनिधि सहभागी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं एसिया क्षेत्रीय बैठक थाइल्याण्डको राजधानी बैककमा शनिवारदेखि सुरु हुँदैछ । मिलिनियम हिल्टन होटलमा आजदेखि औपचारिक रुपमा सुरु हुने सम्मेलनमा समृद्ध राष्ट्रको लागि नेपाली प्रवासीहरूको भूमिका,  महिला तथा युवा, नेपालमा लगानी, एनआरएनए नागरिकतालगायतका विषयमा छलफल हुने संघका अध्यक्ष डा.बद्री केसीले जानकारी दिएका छन् । सम्मेलनमा थाइल्याण्ड,म्यानमार,सिंगापुरमा रहेका रैथानेहरुले उठाउँदै आएको पिपल फर नेपाली ओरजिन (पिएनओ) को मान्यता पाउनु पर्ने मागलाई जोडतोडका

एनआरएनएको १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन स्वीडेनमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलन स्वीडेनमा हुने भएको छ । गैरआवासीय नेपाली संघको यूरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघको सो सम्मेलन आगामी २४ र २५ सेप्टेम्बरमा स्वीडेनको राजधानी स्टकहोल्ममा आयोजना हुने भएको हो।सम्मेलनमा गैरआवासीय नेपालीहरुको नेपालमा लगानी, सम्पतीको अधिकार, नेपालमा पर्यटन प्रर्वधन, संघको विधान लगायतका विषयमा छलफल हुने भट्टराईले जनाए । सम्मेलनको अवसर पारेर यूरोपमा कार्यरत विभिन्न क्षेत्रका विज्ञहरुले आ-आफ्नो कार्यपत्र समेत प

नेपालमा लगानी भित्र्याउन खेलकुदमन्त्री गहतराजको आग्रह

२ असार, मस्को (रुस)। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली (एनआरएन)लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहेकामन्त्री अथकले एनआरएनका पदाधिकारीहरुसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । रुस भ्रमणको अन्तिम दिन बिहिबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासले आयोजना गरेको […]

नेपालमा लगानी भित्र्याउन मन्त्री गहतराजको आग्रह

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा लगानी भित्र्याउन रुसका गैरआवासीय नेपाली (एनआरएनए) लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालमा लगानी भित्र्याउन आग्रह गरेका हुन् । बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासद्वारा आयोजित विशेष भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अथकले आफूले सिकेको सिप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरे ।  नेपालमा लगानीको वातावरण बन्दै गइ

मन्त्री अथकले रुसका एनआरएनलाई गरे नेपालमा लगानी भित्राउन आग्रह

काठमाडाैँ- युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले नेपालमा लगानी भित्राउन रुसका गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन्। रसियन सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालमा लगानी भित्राउन आग्रह गरेका हुन्। रुस भ्रमणको अन्तिम दिन बिहिबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दुतावासद्वारा आयोजित विशेष भेटभाट कार्यक्रममा बोल्दै […]

खेलकुद मन्त्री महेश्वर गहतराज र एनआरएन रुसका पदाधिकारीबीच छलफल

काठमाडौँ– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा लगानी भित्राउन रुसका गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालमा लगानी भित्राउन आग्रह गरेका हुन् । रुस भ्रमणको अन्तिम दिन बिहिबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासद्वारा आयोजित […]

एनआरएनए निर्वाचन : बद्री केसीले दर्ता गरे अध्यक्ष पदमा उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । उनले गैरआवासीय नेपाली संघको यही मार्च २१ र २२ मा हुने १० औं महाधिवेशनका लागि बुधवार उम्मेदवारी दर्ता गरेका हुन् ।उनले गैरआवासीय नेपाली संघको स्थापना कालदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिएको बताए । डा.केसीले संस्थागत शुद्धीकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधि, वैदेशिक र

एनआरएनएको अध्यक्षमा केसीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।काठमाडौंमा मगलबार पत्रकार सम्मेलन गरी केसीले २०२१/०२३ कार्यकालका लागि संघको अध्यक्षमा उमेद्धवारी दिने औपचारिक घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्दै केसीले एनआरएनए आसन्न चुनावका लागि ९ बँुदे प्रतिवद्धतापत्रसमेत जारी गरेका छन् ।उनले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी […]

नेपालमा लगानी भित्र्याउने संयन्त्रको औपचारिक घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लामो समयदेखि देखको १० अर्ब रुपैयाँबराबरको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड (नेपाल विकास कोष) औपचारिक रुपमा घोषणा गरिएको छ । तर कोषको लक्ष्य भने १० अर्ब न्यूनतम रहेको एनआरएनए र अर्थ मन्त्रालयले जनाएका छन् ।एनआरएनएले पूँजीमात्र नभएर ज्ञान, सीप र प्रविधि भित्र्याई नेपालको पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न स्थापित कोषको सोमबार अर्थ मन्त्रालयमा […]