नेपालमा लगानी भित्र्याउने संयन्त्रको औपचारिक घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लामो समयदेखि देखको १० अर्ब रुपैयाँबराबरको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड (नेपाल विकास कोष) औपचारिक रुपमा घोषणा गरिएको छ । तर कोषको लक्ष्य भने १० अर्ब न्यूनतम रहेको एनआरएनए र अर्थ मन्त्रालयले जनाएका छन् ।एनआरएनएले पूँजीमात्र नभएर ज्ञान, सीप र प्रविधि भित्र्याई नेपालको पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न स्थापित कोषको सोमबार अर्थ मन्त्रालयमा […]