खेलकुद मन्त्री महेश्वर गहतराज र एनआरएन रुसका पदाधिकारीबीच छलफल

काठमाडौँ– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा लगानी भित्राउन रुसका गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालमा लगानी भित्राउन आग्रह गरेका हुन् । रुस भ्रमणको अन्तिम दिन बिहिबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासद्वारा आयोजित […]

सम्बन्धित सामग्री

खेलकुद मन्त्रालयको स्तर उठाएँ : गहतराज

१२ पुस, काठमाडौं । निवर्तमान युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले आफ्नो कार्यकालमा मन्त्रालयको स्तर उकासेको दाबी गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा उनले मन्त्रालयको स्तर उठाएर बिदा भएको बताएका हुन् । लामो समयदेखि हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गरेको, खेलकुद विश्वविद्यालय स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेको, खेलाडीहरुको सम्मान र […]

‘रेनुकाको उपचारमा कमी हुनेछैन’ – खेलकुद मन्त्री गहतराज

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । अनिश्चित रहेको १९औं एसियाली खेलकुद (एसियाड) तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटेलाई भेट्न बिहिबार बिहान बी एण्ड बी अस्पताल पुग्दै मन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् । प्रशिक्षणका […]

रुस भमण उपलब्धिमुलक – खेलकुद मन्त्री गहतराज

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् । रुस सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री गहतराजसहितको बक्सिङ टोली शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गहतले भ्रमण पूर्ण रुपमा उपलब्धिमुलक भएको प्रतिक्रिया दिए […]

रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रसियाको भ्रमणमा रहेका मन्त्री गहतराजले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षिय कार्ययोजनामामा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । भ्रमणको दोस्रो दिन मन्त्री गहतराजसहितको प्रतिनिधि मण्डल र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग […]

खेलकुद मन्त्री महेश्वर गहतराज र रसियाका खेलकुद मन्त्रीबीच शिष्टाचार भेटवार्ता

काठमाण्डौँ – रसियाको भ्रमणमा रहेका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता गरेका छन् । रसियन सरकारको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने भ्रमणका लागि रसिया पुगेका मन्त्री अथकले भ्रमणको दोस्रो दिन भासिलिभिचसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो […]

खेलकुदमन्त्री गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान

काठमाडौँ – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन्। रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार बिहान रुस प्रस्थान गरेका हुन्। पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले रुस सरकारका खेलकुद मन्त्री म्याटिसिनसँग औपचारिक भेट गर्ने […]

खेलकुद मन्त्री गहतराज रुस प्रस्थान

३० जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गरेका छन् । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारिक निमन्त्रणामा मन्त्री गहतराज मन्त्रालयका सचिव दामोदर रेग्मी सहित सोमबार बिहान रुस प्रस्थान गरेका हुन् । रुस र युक्रेनबीच लडाइँ जारी रहँदा युक्रेनको पक्षमा विज्ञप्ति नै जारी गरेका प्रधानमन्त्री […]