सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ । यसका कारण सर्वसाधारण उत्साहित बनेका छन् । सरकारले मधेस प्रदेशको राजधानी जनकपुरधाम र बाराको सिमरौनगढलाई विशेष पर्यटकीयस्थलका रूपमा प्रवद्र्धन गरिने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आव २०७९/८० को बजेट सार्वजनिक गर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्माले मधेस […]