आठ अर्बको कोरोना बिमा दाबी,  ४ अर्ब ६६ करोड मात्र भुक्तानी

कोरोना बिमामा करिब ८ अर्बको दाबी पर्ने देखिएपछि कम्पनीहरूले सरकारसँग रकम माग गर्ने भएका छन् । ३ अर्बभन्दा बढी रकमको दाबी सरकारले भुक्तानी गर्ने सहमति भएकाले सोहीअनुसार अर्थ मन्त्रालयमा विवरण पठाउन...

सम्बन्धित सामग्री

१३ हजारले पाए कोरोना बिमा रकम

निर्जीवन बिमा कम्पनीहरूले १३ हजार एक सय ९९ वटा कोरोना बिमाको एक अर्ब १२ करोड ४९ हजार दाबी भुक्तानी गरेका छन् ।

डेढ वर्षदेखि रोकिएको कोरोना बिमाको भुक्तानी सुरु

काठमाडौं : बीमा कम्पनीहरुले कोरोना बिमाको भुक्तानी सुरु गरेका छन्। करिब डेढ वर्षदेखि रोकिएको बिमा बापतको रकम मंगलबारदेखि भुक्तान गर्न सुरु भएको हो। पहिलो चरणमा करिब १६ हजार बिमितले यस्तो भुक्तानी पाउने बिमा प्राधिकरणले जनाएको छ।  सरकारले १ अर्ब १४ करोड रुपैयाँ कोरोना बिमा कोषमा पठाएसँगै भुक्तानी प्रक्रिया अघि बढेको हो।बिमा कम्पनीले ४५ करोड जम्मा गरे पनि करिब २१ करोड दायित्व भएको पुनर्बिमा कम्पनीले भने अझै कोषमा रकम पठाएको छैन। पुनर्बिमाले रकम पठाएपछि थप दुई हजारले पनि रकम पाउ

कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुँदै

काठमाडौं । कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ । निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन् । जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ । यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा […] The post कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोरोना बिमाको भुक्तानी आज सुरु हुँदै

काठमाडौं – कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ। निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु गर्ने तयारी गरेका हुन्। जसबापत एक अर्ब एक करोड रकम भुक्तानी हुने देखिन्छ। यो रकम नेपाल सरकारले निकासा गरेको हो, नेपाल पुनर्बिमा कम्पनीले आफ्नो […]

कोरोना बिमा भुक्तानीमा अझै अर्थको अड्को

अर्थ मन्त्रालयकै अवरोधका कारण तिहारअघि कोरोना बिमाका बिमितले भुक्तानी नपाउने भएका छन् । सरकारले १ अर्ब रुपैयाँ र बाँकी सरोकारवालाले ८१ करोड रुपैयाँ गरी पहिलो चरणमा कुल १ अर्ब ८१ करोड रुपैयाँ वितरणका लागि बिमा समिति तयारी अवस्थामा छ ।

कोरोना बिमाको दाबी भुक्तानी गर्न चार्टड संघको सुझाव

संघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिँदै कोरोना बिमा बापतको दायित्व तत्काल भुक्तानी गर्न सरकार आफैं वा बिमा कम्पनीहरूलाई स्वीकृति दिएर सय करोड बराबरको कोरोना बोण्ड जारी गर्न सुझाएको छ।...

कोरोना बिमाको रकम भुक्तानीबारे अर्थमन्त्रीको चासो

कोरोना बिमा गरेका सर्वसाधारणहरूले दाबी भुक्तानी नपाएपछि अर्थमन्त्रीले यसबारेमा चासो लिएका छन् । कोरोना बिमाको विषयमा सरकारसमेत आलोचित भएपछि अर्थमन्त्री जनार्दन शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितका पदाधिकारीसँग दाबी भुक्तानी दिने उपायका विषयमा छलफल गरेका हुन् ।अर्थमन्त्रालयले बिमा समितिलाई कोरोना बिमामा ३ अर्ब ५० करोड रुपैयाँभन्दा माथिको दायित्व सरकारले बेहोर्ने गरी सहमति दिएको थियो । […]

अन्योलमा स्वास्थ्य बिमा

कम्पनीहरूले हालसम्म १९ लाख बढी कोरोना बिमा लेख बिक्री गरेका छन्। जसमध्ये ६० हजार पाँच सय ८७ जनालाई पाँच अर्ब ८५ करोड रूपैयाँ भुक्तानी भइसकेको छ भने अब ५१ हजार जनालाई भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ।...