२ पुस, काठमाडौं । अध्यक्ष गणेश तिमिल्सिनासहित १९ जना राष्ट्रियसभा सदस्यको ६ वर्षको कार्यकाल पूरा हुन लाग्दा ११ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष हुने गरी राष्ट्रियसभामा पठाउने …