विद्यालयमा प्रार्थनाको समय पिटी खेल्दैगर्दा हात घुमाउनुपर्ने बेला अनावश्यक तन्केर दायाँबायाँ उभिएका केटीका संवेदनशील अंग समाउन पुग्थे । केटीहरूले आवाज निकाले वा विरोध गरे लट्ठी लिएर घुमिरहेका सरम्यामले उनीहरूकै गल्ती देख्थे । किनकि ‘फलानोले छोयो’ भनेर बोल्ने साहस मैले कहिल्यै देखिनँ केटीहरूमा । कक्षामा बस्दा पनि केटाहरूले बेञ्चमा सामान, विशेष कलम राखिदिने वा औंला ठडाएर […]
The post नसा नसामा याैन हिंसा appeared first on राजधानी राष्ट्रिय दैनिक.