समूह चरणमा नेदरल्यान्ड्सको शतप्रतिशत जित

नेदरल्यान्ड्स समूह चरणमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। समूह 'सी' को विजेता बन्ने क्रममा नेदरल्यान्ड्सले सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोलले पराजित गर्‍यो।

सम्बन्धित सामग्री

इन्टरलाई हराउँदै बायर्नको शतप्रतिशत जित

एजेन्सी – इटालियन प्रतिद्धन्द्धी इन्टर मिलानमाथि सहज जित निकाल्दै जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा बायर्नले घरेलु मैदानमा इन्टर मिलानलाई २–० ले पराजित गर्दै शतप्रतिशत सबै ६ खेलमा जित निकाल्न सफल भयो । म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा बेन्जामिन पाभार्ड […]

पहिलो राउन्डमा एपिएफको शतप्रतिशत जित

चितवन (हाम्रो खेलकुद) – उपाधि दावेदार नेपाल एपिएफ क्लबले राष्ट्रिय महिला लिगको पहिलो राउन्डमा शतप्रतिशत जित निकालेको छ । बुधबार पहिलो चरणको आफ्नो अन्तिम खेलमा एपिएफले विराटनगर महानगरपालिका मोरङलाई २–१ ले पराजित गर्दै पहिलो चरणको सबै सात खेलमा शतप्रतिशत जित निकालेको हो । एपिएफको जितमा सावित्रा भण्डारी ‘साम्वा’ र सरु लिम्बुले गोल गरिन् । विराटनगरकी […]

समूह चरणमा लिभरपुलको शतप्रतिशत जित

इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिगमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली इटाली क्लब इन्टर मिलानलाई प्रतिस्पर्धात्मक खेलमा २-१ गोल अन्तरले पराजित गरेकाे हाे ।  सानसिरोमा जित दिलाउँन मोहम्मद सलाह र डिमोक ओरिजीले १-१ गोल गर्दा घरेलु टोली मिलानका लागि फिकायो टोमोरीले सान्त्वना गोल गरे । खेलको २८औँ मिनेटमा फिकाेले गोल गर्दै घरेलु टोली मिलानलाई अग्रता दिलाए । यसपछि सलाहले ३६औँ मिनेटमा गोल गर्दाै टोलीलाई बराबरीमा ल्याए भन

लिभरपुलको शतप्रतिशत जित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई २–१ ले पराजित गर्दै लिभरपुलले समूह चरणमा शतप्रतिशत जित आत्मसात गरेको हो । मिलानोमा मंगलबार राति भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरे । घरेलु टोलीका फिकायो टोमोरीले […]

विश्वकप छनोटमा ब्राजिलको शतप्रतिशत जित

१८ भदौ, काठमाडौ । ब्राजिलले विश्वकप छनोटमा चिलीलाई १-० ले हराएर शतप्रतिशत जित हासिल गरेको छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिलको यो लगातार सातौं जित जित हो । छनोटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा वैकल्पिक खेलाडी एभरवन रिवेइरोलेको एक मात्र गोलमा ब्राजिलले जित हात पारेको हो । दोस्रो हाफमा मैदान प्रवेश गरेका रिवेइरोले ६४औं मिनेटमा गोल […]

समूह चरणमा बेल्जियमको शतप्रतिशत जित

एजेन्सी। युरोकपमा बेल्जियमले समूह चरणमा शतप्रतिशत जित हात पारेको छ। गएरातिको खेलमा बेल्जियमले फिनल्याण्डलाई २–० ले हराएको हो। रुसको सेन्ट पिटर्सबर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे भने फिनल्याण्डले एक आत्मघाती गोल गरेको थियो। यो जितसँगै बेल्जियमले ३ खेलमा ९ अंक जोड्यो। फिनल्यान्ड समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना छ।

इटालीको शतप्रतिशत जित

काठमाडाैं : युरो कप २०२१ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा इटालीले वेल्समाथि १-० को साँघुरो जित निकालेको छ। जितसँगै इटालीले जारी युरो कपमा एक शतप्रतिशत जित दर्ता गर्ने पहिलो टोली बनेको छ। इटालीलाई जित दिलाउन म्याटेउ पेसिनाले ३९ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। आज पनि उत्कृष्ट गरेको इटालीले तीन वटै खेलमा एक गोल पनि खाएन। ५५ मिनेटमा इटालीका खेलाडीको खुट्टामा कुल्चिन पुग्दा वेल्सका इथान अम्पडुले सीधै रातो कार्ड पाएर मैदान छाडेका थिए।इटाली समावेश समूहका वे

नेयमार चम्किँदा विश्वकप छनोटमा ब्राजिलको शतप्रतिशत जित

२६ जेठ, काठमाडौ । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शतप्रतिशत जित हात पार्ने क्रममा पाराग्वेलाई २-० ले पराजित गरेको छ । नेयमारले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरेपछि ब्राजिलले सहज जित हात पारेको हो । छनोटमा ब्राजिलको यो लगातार छैटौं जित हो । खेलको चौथो मिनेटमै गाब्रीएल जेससको पासमा […]

विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित

१९ चैत, काठमाडौं । फिफा विश्वकप छनोटमा इंग्ल्याण्ड, इटली र डेनमार्क र अर्मेनियाको शतप्रतिशत जित हात पारेका छन् । युरोपियन छनोटमा यी चार राष्ट्रले आफ्नो समूहमा लगातार तीन खेल जितेका हुन् । यस्तै साविक विजेता फ्रान्स र पूर्व विजेता स्पेनले पनि लगातार दुई खेल जित्दै अपराजित यात्रा भने कायम राखेको छ । पूर्व च्याम्पियन जर्मनी […]

एपिएफको शतप्रतिशत जित

दुई खेलअगावै उपाधि निश्चित गरिसकेको विभागीय टोली एपिएफले शतप्रतिशत जितको नतिजासँगै महिला राष्ट्रिय लिगको यात्रा टुंग्याएको छ । शुक्रबार भएको लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–०...