नेयमार चम्किँदा विश्वकप छनोटमा ब्राजिलको शतप्रतिशत जित

२६ जेठ, काठमाडौ । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शतप्रतिशत जित हात पार्ने क्रममा पाराग्वेलाई २-० ले पराजित गरेको छ । नेयमारले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरेपछि ब्राजिलले सहज जित हात पारेको हो । छनोटमा ब्राजिलको यो लगातार छैटौं जित हो । खेलको चौथो मिनेटमै गाब्रीएल जेससको पासमा […]