इन्टरलाई हराउँदै बायर्नको शतप्रतिशत जित

एजेन्सी – इटालियन प्रतिद्धन्द्धी इन्टर मिलानमाथि सहज जित निकाल्दै जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा बायर्नले घरेलु मैदानमा इन्टर मिलानलाई २–० ले पराजित गर्दै शतप्रतिशत सबै ६ खेलमा जित निकाल्न सफल भयो । म्युनिखमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा बेन्जामिन पाभार्ड […]

सम्बन्धित सामग्री

एन्जिला आबद्ध सेथुको पाँचौं जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवंम गोलकिपर एन्जिला तुम्बापो सुब्बा सम्मिलित आबद्ध सेथुले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ । सेथुले आइतबार बिहान भएको खेलमा सेन्ट्रल रिजर्भ पुलिस फोर्स फुटबल क्लबलाई ५–० ले हराउँदै जारी लिगमा लगातार पाँचौं जित हासिल गरेको छ । पहिलो रोजाईमा पोष्ट सम्हाल्दै […] The post एन्जिला आबद्ध सेथुको पाँचौं जित first appeared on Hamro Khelkud.

रियलको लगातार तेस्रो जित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनिस क्लब रियल मड्रिडले लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा युक्रेनियन क्लब साख्तार डोनेस्कलाई २–१ ले हराउँदै रियलले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको हो ।

रियलको लगातार तेस्रो जित

एजेन्सी– रियल म्याड्रिडले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा गएराती भएको खेलमा साख्तार डोनेस्कलाई २–१ ले हराउँदै रियलले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको हो । रोड्रिगो र भिनिसियस जुनियरले पहिलो हाफमै गरेको गोलको अग्रतालाई जोगाउँदै साविक विजेता रियलले समूह एफमा सफल नतिजा निकालेको हो । ३६ वटा आक्रमण गरेपनि रियल २ […]

जर्मनीलाई शतप्रतिशत नतिजा

जर्मनीले महिला युरो कप २०२२ मा आफ्नो शतप्रतिशत नतिजालाई तेस्रो खेलसम्म कायम राख्ने क्रममा फिनल्यान्डमाथि ३-० को जित निकाल्दै समूह विजेताका रूपमा क्वार्टरफाइनलमा प्रवेश गर्दा अर्को खेलमा डेनमार्कलाई हराउँदै स्पेनले इङ्ल्यान्डसँगको भेट पक्का गरेको छ।...

महिला युरो : स्पेनलाई हराउँदै जर्मनी क्वाटरफाइनलमा

बलियो स्पेनलाई २-० अन्तरले पराजित गर्दै जर्मनी मंगलबार राति  महिला युरोपियन च्याम्पियनसिप २०२२ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।जर्मनीको जितमा क्लारा र पोपले समान एक गोल गरेका थिए । समूह ‘बी’ मा दुई खेलमा  शतप्रतिशत जित सहित ६ अंक जोडेको जर्मनी शीर्ष स्थानमा छ । समान खेलमा समान तीन अंक जोडेका स्पेन र डेनमार्क क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । फिनल्यान्डले भने दुई खेलमा अंक खाता खोल्न सकेको छैन । जर्मनी एक खेल अगावै क्वार्टरफाइल प्रवेश गर्यो । स्पेन र डेनमार्क

राष्ट्रिय भलिबल : पुरुषतर्फ आर्मीको लगातार तेस्रो जित

गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै साविक विजेता त्रिभुवन आर्मी क्लबको पुरुष टिमले  एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा शतप्रतिशत जित यात्रालाई निरन्तरता दिएको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको दिनको दोस्रो खेलमा आर्मीले गल्कोटलाई २५–१२, २५–११, २५–२२ को सोझो सेटमा हरायो । प्रतियोगितामा आर्मीले लगातार तेस्रो जित निकाल्दा गल्कोटले लगातार तेस्रो हार हो । आर्मीले पहिलो खेलमा एपीएफ क्लबलाई र दोस्रो खेलमा

नेपाल विश्वकप छनोटको सेमिफाइनलमा

ओमनमा जारी आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा क्यानडालाई ८ विकेटले हराउँदै समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बीमा रहेको नेपालले तीन खेलबाट शतप्रतिशत जित निकाल्दै ५ अंक बनाएर सेमिफाइनलमा स्थान बनाएको हो ।सोमबार क्यानडाबाट पाएको ८१ रनको लक्ष्य नेपालले १४ ओभरमा एक बलमा दुई विकेट गुमाएर पूरा गर्दै सेमिफाइनलमा स्थान बनाएको […]

पुलिस लगातार चौथो खेलमा विजयी

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । प्रतियोगिताअन्तर्गत समूह एमा पुलिसले प्रदेश १ लाई ६ विकेटले हराउँदै शतप्रतिशत नतिजा निकालेको हो । जितसँगै पुलिस आठ...

लिभरपुलको शतप्रतिशत जित, पोर्टोलाई हराउँदै एट्लेटिको मड्रिड अन्तिम १६ मा

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसी मिलानमाथि जित निकालेको छ। सन सिरोमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टोलीमाथि २-१ गोलअन्तरले जित निकालेको हो। फिकायो टोमरीको गोलमा २८ औं मिनेटमा मिलानले खेलमा अग्रता बनाएको थियो। तर ३६ औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल फर्काउँदा पहिलो…