प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन वन्यजन्तु आरक्ष) विस्तारका क्रममा विस्थापित भएकाहरूको पुनर्स्थापनाका लागि ठोस कदम चाल्ने आवश्वासन दिएका छन् । आफूलाई भेट्न कञ्चनपुरबाट आएका निकुञ्जपीडितसँग देउवाले स्थानान्तरका लागि...