यी हुन् सबैभन्दा धेरै कोरोना संक्रमित भएका देश, कुन देशमा कति संक्रमित ?

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड १२ लाख ५१ हजार ५३ रहेका छन् ।   सो विश्वविद्यालय दिएको पछिल्लो विवरणअनुसार अत्यन्त प्रभावित देशहरूका सङ्क्रमित नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।    देश                                     सङ्क्रमितको संख्या  संयुक्त राज्य अमेरिका          तीन करोड ३२ लाख ८८ हजार १४ भारत &nb...

सम्बन्धित सामग्री

रुसमा अहिलेसम्मकै बढी कोरोना संक्रमित

रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो मन्त्रालयका अनुसार यहाँ बुधबार मात्र कम्तीमा पनि १ लाख ८३ हजार जना कोरोना संक्रमित भेटिएका बताइएको छ । यहाँ गएको आइतबार मात्र पनि एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका थिए । त्यसपछिका केही दिन यहाँ संक्रमितहरु केही घटेकामा बुधबार आएर सबैभन्दा धेरै देखिएका छन् ।ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएकामा सबैभन्दा बढी हो । यहाँ अहिलेसम्म एक करोड ३३ लाख ३० हजार

रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित

रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन्।

सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा

काठमाडौं। देशका सात वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बागमतीमा १७ हजार ८५४, गण्डकीमा सात हजार १९८, प्रदेश १ मा छ हजार ५४५, लुम्बिनीमा तीन हजार १३५, प्रदेश २ मा एक हजार ६२६, कर्णालीमा एक हजार ४२५ र सुदुरपश्चिममा एक हजार २३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ।

फेरि दैनिक सबैभन्दा ठूलो संख्यामा कोरोना संक्रमित काठमाडौंमा थपिए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। केही दिनयता काठमाडौंलाई पछि पार्दै बागलुङमा दैनिक सबैभन्दा बढी संक्रमित थपिँदै आएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा काठमाडौंमा ३१०, झापामा १७४, पर्वतमा १५०, म्याग्दीमा १४८, ललितपुरमा ९९, सुनसरीमा ९६, चितवनमा ९०, मकवानपुरमा ८८, धादिङमा ८६ र मोरङमा ७० जना संक्रमित थपिएका छन्।

बागलुङमा थपिए सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित बागलुङ, काठमाडौं, झापा, मोरङ र सुनसरीमा थपिएको जनाएको छ। यी पाँच जिल्लामध्ये सबैभन्दा बढी बागलुङमा थपिएका छन्। सो अवधिमा बागलुङमा ३०५, काठमाडौंमा २८५, झापामा १३० जना, मोरङमा १२४ जना र सुनसरीमा ११४ जना संक्रमित थपिएको मन्त्रालयले बताएको छ।

नेपालका यी १० जिल्लामा आज थपिए सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सबैभन्दा बढी कोरोना संक्रमित काठमाडौं जिल्लामा थपिएका छन्। काठमाडौंमा आज ९२१ जना संक्रमित थपिएका हुछन्। पछिल्लो चौबिस घण्टामा ललितपुरमा १६३, मोरङमा १५१, कास्कीमा ११७, नुवाकोटमा ११७, सुर्खेतमा ११६, सुनसरीमा ८४, चितवनमा ८३, कैलालीमा ७१ र भक्तपुर ५६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

४४ दिनपछि भारतमा सबैभन्दा कम कोरोना संक्रमित देखिए

एजेन्सी। भारतमा ४४ दिनपछि पछिल्लो चौबीस घण्टामा सबैभन्दा कम कोरोना भाइरसका संक्रमित देखिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो चौबीस घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ८६ हजार नयाँ संक्रमित थपिएका छन्। भारतमा सक्रिय संक्रमितको संख्या घटेर २.४३ लाख पुगेको छ। पछिल्ला दिन भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दुवै घट्दै गएको छ।

बागमती प्रदेशमा थपिए सबैभन्दा बढी कोरोना संक्रमित

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका सात प्रदेशहरुमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागमती प्रदेशमा सो अवधिमा ३ हजार २५९ जना संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार उक्त अवधिमा प्रदेश १ मा ३२४, प्रदेश २ मा ३०९, गण्डकीमा ८१, लुम्बिनीमा १ हजार ४११, कर्णालीमा १३६ र सुदुरपश्चिममा १३७ जना संक्रमित थपिएका छन्।