काठमाडौं । हामीले कहिले पनि पूर्वानुमान गर्न नसक्ने तरिकाले कोभिड–१९ ले हाम्रो जीवनलाई परिवर्तन गरेको छ, तर यसले हामीलाई पछाडि फर्केरहाम्रो वरिपरिको संसार पुनःपत्ता लगाउने अवसर प्रदान गरेको छ । साथीहरू र परिवारसँग खानाखाने जस्ता साधारण चीजहरूले नयाँ महत्व पाएका छन् । यो अन्तर्दृष्टि कोका–कोलाको ‘कोक र खाना’ अभियानमा रुपान्तरण भएको हो जहाँ नेपालमा कोकको साथ खानाका क्षणहरूको आनन्द र खुशी मनाउन सकिने कम्पनीले जनाएको छ । र ‘खाना जे होला स्वाद बढाउन कोका–कोला&