सानिमाले विदेशबाट ल्यायो साढे २ अर्ब ऋण

सानिमा बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट २ करोड अमेरिकी डलर (करिब साढे २ अर्ब रुपयाँ) विदेशी ऋण ल्याएको छ । बैंकले काठमाडौंमा पत्रकार सम्मेलन गरेर बुधबार उक्त जानकारी दिएको हो ।

सम्बन्धित सामग्री

२ अर्ब ऋण तिर्न नसकेको औषधि लिमिटेडले अझै ऋण थप्दै

सरकारसँग लिएको ऋण र ब्याज गरी करिब २ अर्ब रुपैयाँ तिर्न नसकिरहेको नेपाल औषधि लिमिटेडले कर्मचारीको तलब भत्ताका लागि थप ऋण लिने प्रक्रिया अघि बढाएको छ । उद्योगले अर्थ मन्त्रालयबाट २५ करोड रुपैयाँ ऋण लिन लागेको हो । अर्थ मन्त्रालयले ऋण दिनेबारे छलफल भइरहेको तर निर्णय नभइसकेको जनाएको छ ।

इन्धन किन्न वाणिज्य बैंकले आयल निगमलाई २ अर्ब ऋण दिने

२९ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ आयातका लागि नेपाल आयल निगमलाई राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ऋण उपलब्ध गराउने भएको छ । आगामी अप्रिल २३ तारिखमा यो महिनाको दोस्रो किस्ता बापत तिर्नु पर्ने रकम अभाव भएपछि ऋण प्रक्रिया अघि बढेको आयल निगमले जनाएको छ । निगम सञ्चालक समितिको आग्रहपछि बैंकले ऋण उपलब्ध गराउने जानकारी दिएको तर […]

बालबालिकालाई दिइने कोरोना खोप खरिद गर्न विश्व बैंकसँग २ अर्ब ऋण लिँदै सरकार

काठमाडौं । विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई १ करोड ८० लाख अमेरिकी डलर (२.१४ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण दिने भएको छ । नेपाल र विश्व बैंकबीच आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतामा पत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको लागि विश्व […]

खोप किन्न विश्व बैंकबाट २ अर्ब ऋण

काठमाडौं, १३ फागुन । नेपाल सरकारले विश्व बैंकबाट थप २ अर्ब १४ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण लिने भएको छ । नेपाल सरकारले ‘कोभिड–१९ आपतकालीन प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजना’ का लागि उक्त ऋण लिन विश्व बैंकसँग शुक्रबार हस्ताक्षर गरेको छ । प्रस्तावित ऋणबाट कोभिड–१९ विरुद्धको खोप अभियान विस्तारमा सहजता आउने र ५ वर्षभन्दा […]