बालबालिकालाई दिइने कोरोना खोप खरिद गर्न विश्व बैंकसँग २ अर्ब ऋण लिँदै सरकार

काठमाडौं । विश्व बैंकले कोरोना महामारी नियन्त्रण गर्न नेपाललाई १ करोड ८० लाख अमेरिकी डलर (२.१४ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण दिने भएको छ । नेपाल र विश्व बैंकबीच आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । सम्झौतामा पत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकको तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाको लागि विश्व […]