काठमाडौं, ९ जेठ । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले सरकारको नीति तथा कार्यक्रम अस्वीकार विरोधका लागि विरोध मात्र नभएको दाबी गरेका छन् । ‘सरकारको नीति तथा कार्यक्रममा आजको नेपाल बोलिरहेको छैन । जनताको आवाज बोलिरहेको छैन । किन छैन भन्ने दर्जनौं उदारहण छन् । त्यसका १८८ बुँदामध्ये १२० बुँदामा औपचारिक रुपमा संशोधनको माग […]
बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ ।
चितवन – बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ। माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ। १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ। पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन्। चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद् एवं नेकपा माओवादी केन्द्रका […]
चितवन- बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ। माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ। १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ । पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन्। चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र)का […]
बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ । पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन् । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न आश्वासन दिएपनि हालसम्म पूरा नगरेको पीडितको गुनासो छ । माडी प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।तत्कालिन विद्रोही
बाँदरमुढे घटना भएको १६ वर्ष पूरा भएको छ । तत्कालीन विद्रोही माओवादीले यात्रुबाहक बसलाई निशानामा राखेर गरेको विस्फोट ‘बाँदरमुढे घटना’ का रूपमा चर्चित छ । सो घटनामा ४२ जनाले ज्यान गुमाए भने ७५ जना घाइते भए । घाइते ३ जनाको उपचारका क्रममा ज्यान गएको थियो । ज्यान गुमाउनेमा ३ जना नेपाली सेना पनि थिए ।२०६२ […]
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहोर्याएका छन् । बाँदरमुढे सहयोग समितिले आज माडीमा आयोजना गरेको छलफल कार्यक्रममा उनले...पूरा पढ्नुहोस् »
चितवन : नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठमा आउने नयाँ बजेटले बाँदरमुढे घटना पिडितको माग सम्बोधन हुने बताएका छन् ।
दक्षिण चितवनको माडीमा शुक्रबार बाँदरमुढे घटना पिडितहरुसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताए । ‘सरकारले पुर्णता प्राप्त भएको करिब डेढ महिना मात्...
चितवन : बाँदरमुढे घटना पीडितहरूको समस्या समाधान तथा राहत एवं क्षतिपूर्तिका लागि गठित समितिले काम थालेको छ। माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान समितिले पीडितहरूको लगत संकलन थालेको हो। समितिका सदस्य एवं बाँदरमुढे घटना पीडित संघर्ष समितिका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेले विगतका विवादला...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार गरेका छन् ।माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आइतबार बिहान माल्यार्पण गर्दै उनले बाँदरमुढेका पीडितप्रति आफ्नो सधैँ सम्मान रहेको बताए ।