चितवन : नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी जेठमा आउने नयाँ बजेटले बाँदरमुढे घटना पिडितको माग सम्बोधन हुने बताएका छन् ।
दक्षिण चितवनको माडीमा शुक्रबार बाँदरमुढे घटना पिडितहरुसँगको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताए । ‘सरकारले पुर्णता प्राप्त भएको करिब डेढ महिना मात्...