माओवादीलाई एमाले नेताको झटारो— बाँदरमुढे घटना मान्छेले नै गरेको हो त ?

काठमाडौं, ९ जेठ । नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले सरकारको नीति तथा कार्यक्रम अस्वीकार विरोधका लागि विरोध मात्र नभएको दाबी गरेका छन् । ‘सरकारको नीति तथा कार्यक्रममा आजको नेपाल बोलिरहेको छैन । जनताको आवाज बोलिरहेको छैन । किन छैन भन्ने दर्जनौं उदारहण छन् । त्यसका १८८ बुँदामध्ये १२० बुँदामा औपचारिक रुपमा संशोधनको माग […]