शुशिल कोइरालका भाई विजय काेइरालाकाे निधन

काठमाडाैं । नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गिय शुशिल कोइरालका भाई विजय काेइरालाकाे निधन भएकाे छ । रक्त संक्रमण र निमोनियाबाट पीडित ७१ बर्षिय काेइरालाकाे उपचारका...

सम्बन्धित सामग्री

शोकमा प्रधानमन्त्री देउवा, आफ्नै भाईको निधन

काठमाडौं, जेठ ३ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ । क्यान्सरको उपचार गराईरहेका प्रेमबहादुरको उपचारका क्रममा सोमबार राति काठमाडौंको वीर अस्पतालमा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । डडेल्धुरा घर भएका प्रेमबहादुर देउवाको निधनबाट कांग्रेसलाई क्षति भएको महरले बताए ।

अस्पतालको लापरवाहीले आफन्तको निधन भएको भन्दै अस्पताल घेराउ

५२ वर्षीय मृतक तिवारी बघौँडा मध्यवर्ती सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष हुन्। उनको खुट्टामा रड डा.श्रवणकुमार थापाले राखेका थिए । त्यसपछि बैशाखी टेकेर हिड्डुल गर्न सक्ने अवस्थामा रहेको उनका भाई तिवारीले बताए।...

निलमकुमारले भाइको यादमा ल्याए ‘जिन्दगीको आधा यात्रा’

गीतकार थापा ‘गर्बुजा’ मगरको गीत ‘जिन्दगीको आधा यात्रा’ सार्वजनिक भएको छ । गीतकारले गीतमा आफ्नो कान्छो भाई र बुहारीको अल्पायूमै मृत्यु भएको पीडा उतारेका छन् । गीतकारका भाई बुहारी बिसं २०७६ मा ललितपुरको बिशालचोकस्थित फिट एण्ड फाइन हेल्थ क्लबको साउनामा निसास्सियर हस्तकुमार गर्बुजा र नेत्र कुमारी गर्बुजाको निधन थियो । हस्तकुमार गर्बुजा तत्कालिन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाका नीजि सचिव रहेका थिए ।चर्चित गायक जगदीश समाल स्वर रहेको गीतमा राजकुमार बगरले सं

म्याराडोनाको भाई ह्युगोको निधन

एजेन्सी – अर्जेन्टिना तथा विश्व फुटबलका हस्ती स्वर्गीय डिएगो अर्मान्डो म्याराडोनाको भाई ह्युगो म्याराडोनाको निधन भएको छ ।ह्युगोको ५२ वर्षको उमेरमा हृदयघातका कारण मंगलबार राति नेपल्सपस्थित आफ्नै निधन भएको हो । दाई म्याराडोना निधन भएको १३ महिनापछि भाई ह्युगोको निधन भएको हो । म्याराडोनाको गतवर्ष निधन भएको थियो । डिएगो, राहुल र ह्युगोले सानै उमेरदेखि […]

कलाकार सुरवीर पण्डितलाई पितृशोक

काठमाडौं–कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ । उनका ७८ वर्षे पिता लोकबहादुर पण्डितको बुधबार दिउँसो निधन भएको हो । सुरवीरका भाई माधवका अनुसार लोकबहादुर केही वर्ष यता दमको रोगबाट पीडित थिए । उनको ह्याम्स अस्पतालमा उपचाररत अवस्थामा निधन भएको हो । लोकबहादुरको बुधबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन् ।

अभिनेत्री मीनू मुमताजको निधन

मुम्बई(अमर उजाला)– बलिउडकी दिग्गज अभिनेत्री मीनू मुमताजको ७९ वर्षको उमेरमा क्यानाडामा निधन भएको छ । उनका भाई अनवर अलीले उनको निधनको पुष्टि गरेका छन् । मीनू बलिउडको दिग्गज कलाकार एवं कमेडियन महमूदकी बहिनी थिइन् । २६ अप्रिल १९४२ मा मीनूको जन्म भएको थियो । उनले बाल्यकालदेखि नै नृत्यको तालिम लिएकी थिइन् । महमूदको पुरा परिवार […]

काँग्रेस नेता चन्द्र भण्डारीका भाई शंकर भण्डारीको कार दुर्घटनामा निधन

काठमाडौं, १६ असार । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.शंकर भण्डारीको कार दुर्घटनामा निधन भएको छ । उनले चलाएको कार मंगलबार नवलपरासीको चरङ्गेमा दुर्घटना भएको हो । पिताको वार्षिक पुण्यतिथि सकेर उनी बुटवलबाट काठमाडौं फर्कदै थिए । उनी चढेको कार सडकबाट खसेको थियो । दुर्घटनामा घाइते भण्डारीलाई उपचारका लागि बुटवल लगिएको थियो । तर, अस्पतालमा उनलाई मृत […]

भारतीय प्रधानमन्त्री मोदीलाई पारिवारिक शोक, कोरोना संक्रमणबाट काकीको निधन

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको कोरोना संक्रमणका कारण निधन भएको छ । प्रधानमन्त्री मोदीकी काकी नर्मदाबेन मोदीको मंगलबार संक्रमणका कारण निधन भएको हो । नर्मदाबेन मोदीलाई कोरोना संक्रमण भएपछि अहमदाबादको एक अस्पतालमा भर्ना गरिएको थियो ।उनको उपचारकै क्रममा निधन भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । मोदीका कान्छा भाई प्रल्हाद मोदीले बीबीसीसँग कुरा गर्दै नर्मदाबेनको संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेका छन् । नर्मदाबेनका पति जगजीवनको भने केही वर्षअघि नै निधन भैसकेको छ । जगज

ऋषि कपुरका भाई राजीव कपुरको पनि निधन, शोकमा डुब्यो कपुर परिवार

एजेन्सी । बलिउड अभिनेता राजीव कपुरको निधन भएको छ । दिवंगत अभिनेता ऋषि कपुरका कान्छा भाई समेत रहेका राजीवको हृदयघातका कारण ५८ वर्षको उमेरमा निधन भएको हो ।

बलिउड अभिनेता राजिव कपुरको निधन

एजेन्सी । बलिउड अभिनेता राजिव कपुरको निधन भएको छ । ५८ वर्षका कपुरको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राजिव कपुर अर्का चर्चित अभिनेता ऋषि कपुरका भाई हुन् । क्यान्सरका कारण दाई ऋषि कपुरको निधन भएको एक वर्ष नपुग्दै राजिवको हृदयघातबाट निधन भएको हो । राजिवले रामतेरी गंगा, एक जान हे, प्रेम […]