काठमाडौँ – प्रचलित कानुनलाई अध्यादेशमार्फत तोडमोड गर्दै सरकारले रेशम चौधरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्तामाथि लागेको गम्भीर कसुर फिर्ता लिने भएको छ। कानुनले केही निश्चित प्रकृतिका अपराध गरेको अभियोग लागेका व्यक्तिलाई माफी दिन नमिल्ने व्यवस्था (ब्ल्याक लिष्ट) गरे पनि सरकारले कानुनको मर्ममाथि नै प्रहार गर्ने गरी अध्यादेशमार्फत संशोधन प्रक्रिया अघि बढाएको हो। आइतबार दिउँसो […]