राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवल शम्शेर राणाले एमसीसी सहयोग बिना पनि नेपाल अगाडि बढ्न सक्ने बताएका छन् । 'जनताको अधिक चासो, चिन्ता र विरोध रहेको एमसीसीको यथार्थ अवस्था कि त जनतालाई बुझाउन सक्नुपर्यो, नत्र खारेज गर्नुपर्यो', नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राणाले भने ।‘अन्य देशहरूसँग पनि आर्थिक सहयोग लिने गरेको नेपालले यो एमसीसीमा जनताको यति धेरै चासो, चिन्ता र विरोध किन छ ?’ उनले ट्वीट गर्दै भने ।‘यदि नेपालीको लागि सहयोग हो भने बु