प्रदेश १ सभाको बजेट अधिवेशन अन्त्य

प्रदेश १ सभाको  चालू बजेट अधिवेशन शुक्रबारदेखि अन्त्य भएको छ । प्रदेश सरकारको निर्णयअनुसार प्रदेश

सम्बन्धित सामग्री

दुईवटा अध्यादेश ल्याउँदै प्रदेश १ सरकार

प्रदेश १ सरकारले दुईवटा अध्यादेश ल्याउने तयारी गरेको छ । बिजनेस अभावमा कार्यकाल सकिनुभन्दा १५ दिनअघि नै प्रदेशसभाको अन्तिम तथा बजेट अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले अध्यादेशमार्फत सरकार सञ्चालन गर्न लागेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।

प्रदेश १ प्रदेश सभाको अन्तिम बैठक आज

विराटनगर। प्रदेश १ प्रदेश सभाको पहिलो कार्यकालको अन्तिम बैठक आज बस्दैछ। सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन्। आजको बैठकपछि आजै राति १२ बजेबाट दशौं तथा अन्तिम बजेट अधिवेशन अन्त्य हुँदैछ।

‘दशैंअगाडि नै प्रदेश–१ को सरकार परिवर्तन हुन्छ’

विराटनगर-नेपाली कांग्रेस प्रदेश १ संसदीय दलले दशैं अगाडि नै सरकार परिवर्तन हुने दाबी गरेको छ ।विराटनगरमा पत्रकारसँगको भेटमा संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले दशैंअघि नै प्रदेश–१ को सरकार परिवर्तन भइसक्ने दाबी गरे । संसदमा अविश्वासको प्रस्ताव आउला भन्ने डरकै कारण एकाएक प्रदेश–१ को बजेट अधिवेशन अन्त्य गरिएको कार्कीले बताए । “सरकार संसददेखि डरले जति […]

‘मुख्यमन्त्रीले प्रदेश नामाकरणको अवसर गुमाए’

१ भदौ, विराटनगर । प्रदेशको नामांकनको प्रस्ताव नै नल्याई प्रदेशसभाको अधिवेशन अन्त्य गरिएपछि प्रदेश १ का विपक्षी दलहरुले मुख्यमन्त्री शेरधन राईले महत्वपूर्ण अवसर गुमाएको टिप्पणी गरेका छन् । उनले गत जेठ ३० गते बजेट अधिवेशन शुरु भएपछि नामांकन पनि यही अधिवेशनबाट टुंग्याउने बताएका थिए । प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकिए पनि नामाकरण भने […]

सभामुखलाई थाहै नदिई प्रदेश १ को बजेट अधिवेशन गए रातीदेखि अन्त्य

काठमाडौं । प्रदेश नंबर १ को बजेट अधिवेसन अन्त गरिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन भएकोमा सरकारको सिफारिसमा प्रदेश प्रमुखले गए रातीदेखि नै अधिवेशन अन्त्य गरिदिएकाे हाे । आईतबार सभामुखले प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्न बनेका विधेयकमा संशोधन दर्ता गराउन आजसम्मको समय सांसदहरुलाई दिनुभएको थियो । […]

प्रदेश १ को बजेट अधिवेशन अन्त्य

प्रदेश १ सभाको बजेट अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य हुँदै छ । मन्त्रिपरिषद्को सोमबार दिउँसो बसेको बैठकले बजेट अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारीकहाँ सिफारिस गर्ने निर्णय गरेको थियो ।

नामाकरण नगरी प्रदेश १ को अधिवेशन अन्त्य

प्रदेश १ को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु बजेट अधिवेशन साउन ३२ गते राती १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।...

प्रदेश-१ सभाको आठौं अधिवेशन अन्त्यको सिफारिस

विराटनगर - प्रदेश-१ सरकारले प्रदेश सभाको जारी आठौं तथा बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले आजै राति १२ बजेबाट प्रदेश सभाको अधिवेशन अन्त्य हुने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । …

प्रदेश-१ सभाको आठौं अधिवेशन अन्त्यको सिफारिस

विराटनगर - प्रदेश-१ सरकारले प्रदेश सभाको जारी आठौं तथा बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले आजै राति १२ बजेबाट प्रदेश सभाको अधिवेशन अन्त्य हुने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए । …

प्रदेश १ को संसद अधिवेशन अन्त्य गर्न सिफारिस

विराटनगर : प्रदेश १ को  मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको चालू अधिवेशन आज (सोमबार) राति १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।आज बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष सिफारिस गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुर्व सुवेदीले जानकारी दिए।तर प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले आज बसेको प्रदेशसभा बैठक भोलि १ बजे बस्ने गरी स्थगित गरेका थिए।