सहकर्मीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैद

काठमाडौं । आफ्नै साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई सैनिक अदालतले जन्मकैदको फैसला गरेको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले बिहीबार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको हो । उनलाई कर्तव्य ज्यान, बैंकिङ कसुर र हातहतियार खरखजाना मुद्दामा संलग्न भएको भन्दै सैनिक अदालतले भविष्यमा […] The post सहकर्मीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैद appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.