काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । कम्पनीको २०७८ साल असोज मसान्तसम्मको वित्तीय विवरणको आधारमा गरिएको स्थलगत निरीक्षण र त्यसपछि गरिएको विशेष निरीक्षणका आधारमा कम्पनीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।
कम्पनीका सञ्चालक समितिको अध्यक्ष तथा सदस्यहरू प्रत्येक्ष सम्मिलित भएर संस्थाको हितविपरीत व्यक्तिगत लाभकका...