चिसोले कठ्याङ्ग्रिएर गयो पल्टी सदाको ज्यान

घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएको कल्याणपुर–१ का वडाध्यक्ष राजाराम कामतीले जानकारी दिए ।

सम्बन्धित सामग्री

सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुईको मृत्यु

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ । हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश मङ्सिर २४ […] The post सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुईको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा २ जनाको मृत्यु

सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर मुसहर समुदायका २ जनाको मृत्यु भएको छ।

सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

सर्लाही, पुस ५ । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ । हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश […]

पराल ओछ्याएर सुतेका दुई किसानको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

५ पुस, सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ । हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश […]

चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

पुसको पहिलो साता नपुग्दै सुरु भएको शितलहरका कारण तराईको जनजीवन अस्तव्यस्त हुन पुगेको छ । चिसोका कारण अति विपन्न समुदायलाई ज्यान बचाउनै सकस भैरहेका बेला सर्लाहीमा दुईजनाको मृत्यु भएको छ । समाचार अनुसार जिल्लाको हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र वडा नं. ६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु …

चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको ज्यान गयाे

रुकुम पश्चिम - चिसोले कठ्याङ्ग्रिएर रुकुम पश्चिममा एक जनाको ज्यान गएकाे छ ।  रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षका बिने बटालाको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । आज बिहान आफ्नै घर पछाडि बटाला मृत अवस्थामा फेला पर्नु भएको शर्माले बताउनुभयाे। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ ।

चिसोले कठ्याङ्ग्रिएर पाल्पामा दुई जनाको मृत्यु

बुटवलः पाल्पाको सदरमुकाम तानसेनमा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा तानसेन नगरपालिका–४ बडिज्ञान टोलमा बस्ने ३८ वर्षीय वसन्त गिरी र अर्घाखाँचीको छत्रकोट गाउँपालिका –४ का ५० वर्षीय गणेश परियारको रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले जानकारी दिए।  दुबै जनाको शव शनिबार फेला परेको…

चिसोले कठ्याङ्ग्रिएर पाल्पामा दुई जनाको ज्यान गयो !

पाल्पा – पाल्पामा चिसोले कठ्याङ्ग्रिएर दुई जनाको ज्यान गएको छ ।  ३८ वर्षीय वसन्त गिरी र ५० वर्षीय गणेश परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।प्रहरीका अनुसार तानसेन ४ बडिज्ञानटोलमा  भाडामा बस्दै आउनुभएका वसन्त गिरी र  अर्घाखाँचीको छत्रकोट गाउँपालिका ४ स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिँड्ने  ५० वर्षीय गणेश परियारको ज्यान गएको हो ।ज्याला मजदुरी गर्दै आउनुभएका गिरी शनिबार बिहान ८ बजे तानसेन नगरपालिका ४ सिल्खानटोलमा पर्ने  तानसेन गुल्मी सडकको भित्तामा घोप्...

चिसोले कठ्याङ्ग्रिएर सोलुखुम्बुमा एकको मृत्यु

सोलुखुम्बुमा चिसोले कठ्याङ्ग्रिएर एक जनाको  मृत्यु भएको छ । जिल्ला हुलाक कार्यलयमा करारमा कार्यरत सोलुदुधकुण्ड नगरपालिका ५ नयाँ बजार बस्ने ४९ वर्षीय राम श्रेष्ठको चिसोको कारण ज्यान गएको हो ।  शनिबार...