काठमाडौं । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल राजनैतिक पार्टीको संगठित सदस्य र पार्टी सम्बद्ध जनसंगठनमा महासचिव पदमा क्रियाशील रहेको भन्दै उहाँलाई तत्काल निलम्बन गरी कारबाही गर्न माग गरिएको छ । गत वर्षको फागुन ५ गते निर्देशक पदमा नियुक्त भएका डा. पौडेललाई तत्काल निलम्बन गर्न माग गर्दै वीरका कर्मचारीहरूले २ महिनाअघि जेठ १३ गते […]