गभर्नरको निलम्बन पूर्वाग्रही र बद्नियतपूर्ण : सर्वोच्च

काठमाडौँ– सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीको निलम्बन वस्तुपरक तथ्यमा आधारित नभएको ठहर गरको छ। शुक्रबार अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न यसअघि वैशाख ६ गते दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै सर्वोच्चले हचुवाका भरमा निर्णय भएको ठहर गरेको हो। अन्तरिम आदेशलाई निरन्तरता दिने किन नदिने भन्ने विषयमा मंगलबारदेखि भएको सुनुवाइपछि न्यायाधीश सपना प्रधान मल्ल […]

सम्बन्धित सामग्री

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले आज मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको हो । आदेशमा भनिएको छ, “निवेदकलाई मिति २०७९÷९÷०८ देखि स्वतः निलम्बन रहेको भनी सङ्घीय संसद् सचिवालयबाट मिति २०७९/९/१२ मा प्रकाशित […]

बीमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई निलम्बन नगर्न सर्वोच्चको आदेश

काठमाडौं – स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार फुयालको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बसौलालाई गत कात्तिकमा तीन महिनाका लागि निलम्बन […]

जबरा सर्वोच्च जाने भएपछि सर्वोच्च परिसरको सुरक्षा व्यवस्था कडा (फोटोफिचर)

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन फुकुवासँगै उनी सर्वोच्च अदालत आउने तयारी गरेपछि सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको हो।...

सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा

जबराको निलम्बन फुकुवासँगै उनी सर्वोच्च अदालत आउने तयारी गरेपछि सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

फिफाद्वारा भारतमाथिको निलम्बन फुकुवा

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथि लगाएको निलम्बन दुई साता भन्दा कम समयमै फुकुवा गरेको छ । एआइएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले साउन ३० गते भारतमाथि निलम्बन गरेको थियो । ब्यूरो अफ फुटबल काउन्सिलले एआइआइएफमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको फिफाद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख […]

सर्वोच्चको आदेश–गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नू

सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अधिकारीले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरेको...

आफूलाई निलम्बन गर्ने निर्णयबिरुद्ध सर्वोच्च अदालत पुगे गभर्नर अधिकारी

काठमाडौँ- सरकारले केही दिनअघि निलम्बन गरेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त निर्णयबिरुद्ध सर्वोच्च अदालतको ढोका ढक्ढक्याएका छन्। सरकारले उनलाई गत चैत २५ गते निलम्बन गरेको थियो। उनी आफैँ उक्त निर्णयबिरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले अधिकारीको निवेदन अध्ययनकै क्रममा रहेको जानकारी देशसञ्चारलाई गराए। उनले आफूमाथि गरिएको कारबाही […]

सरकारको निर्णयविरुद्ध गभर्नर अधिकारी सर्वोच्चमा, निलम्बन खारेजीको माग

काठमाडौं, ४ वैशाख । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । आफूलाई राष्ट्र बैंकको गभर्नरबाट निलम्बन गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै उनी सर्वोच्च अदालत पुगेका हुन् । चैत २५ गते सरकारले गभर्नर अधिकारीलाई राष्ट्र बैंकको गभर्नरबाट निलम्बन गर्ने निर्णय गरेको थियो । गभर्नरको जिम्मेवारीमा फर्काउनका […]

पर्यटन बोर्डका सिइओ रेग्मीको निलम्बन रोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका सिइओ धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका छ।  बुधबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले रेग्मीको निलम्बन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश...