काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक सुधार गरिने बताएका छन् । मधेस प्रदेशको भ्रमणका क्रममा सप्तरीका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी, शिक्षक तथा अभिभावकसँग प्रत्यक्ष संवाद गर्दै उनले विद्यार्थीले दिएका सुझाव र गुनासो शिक्षा सुधारका लागि महत्त्वपूर्ण रहेको […]
म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ) ले म्यानचेस्टर डर्बी भिडन्तका क्रममा म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हाल्यान्डले गरेको निर्णायक गोललाई मान्यता दिने निर्णय गलत भएको स्वीकार गरेको छ। म्यानचेस्टर युनाइटेडविरुद्ध सिटीलाई जित दिलाउने उक्त गोलमा ‘निर्णयको त्रुटि’ भएको प्रो रेफले जनाएको हो। ओल्ड ट्राफोर्डमा सम्पन्न खेलको ६० औँ मिनेटमा जोस्को ग्वार्डिओलको क्रसमा […]
Siraha. Locals of Betauana-Haripur in Golbazar Municipality-12 of Siraha are facing a drinking water crisis as water has not been coming to the hand pump in their courtyard. About 200 households are forced to line up at a neighbor's submersible pump to fetch water.Locals have to depend on the submersible pump installed at Mohan Jha's house in the village. There is a situation where one has to wait for hours to get two buckets of water.
काठमाडौँ । यमनको हुथी समूहले लाल सागर तटीय क्षेत्रमा तिब्र सैन्य अघि बढाइका क्रममा रणनीतिक बन्दरगाह सहर मोचा कब्जा गरेपछि सरकारी सुरक्षा बलको नियन्त्रणमा रहेका आफ्ना २१० सदस्यलाई रिहा गरेको जनाएको छ । हुथीका एक सैन्य अधिकारीका अनुसार दक्षिण पश्चिमी ताइज प्रान्तमा रहेको मोचा शहर बिहीवार कब्जा गरेपछि हुथी लडाकुहरूले सरकारी नियन्त्रणमा रहेको एउटा कारागारमा […]
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मा सञ्चालन हुँदै आएको साप्ताहिक हाटबजार १८४औँ हप्ता पुगेको छ । हाटबजार किसानका उत्पादन सहज रूपमा बारीबाट बजारसम्म पुर्याउने माध्यम बनेको छ । विसं २०७९ फागुनदेखि सुरु भएको यो हाटबजार अहिले स्थानीय बासिन्दा, किसान र साना व्यवसायीका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ । हरेक शुक्रबार लाग्ने यस हाटबजारमा […]