मोचा बन्दरगाह शहर कब्जापछि हुथी समूहद्वारा २१० बन्दी रिहा

काठमाडौँ । यमनको हुथी समूहले लाल सागर तटीय क्षेत्रमा तिब्र सैन्य अघि बढाइका क्रममा रणनीतिक बन्दरगाह सहर मोचा कब्जा गरेपछि सरकारी सुरक्षा बलको नियन्त्रणमा रहेका आफ्ना २१० सदस्यलाई रिहा गरेको जनाएको छ । हुथीका एक सैन्य अधिकारीका अनुसार दक्षिण पश्चिमी ताइज प्रान्तमा रहेको मोचा शहर बिहीवार कब्जा गरेपछि हुथी लडाकुहरूले सरकारी नियन्त्रणमा रहेको एउटा कारागारमा […]