कांग्रेस महाधिवेशन: नेतृत्व चयनका लागि ३ घण्टा ढिलो मतदान सुरु

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार बिहान भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान सुरु भएको हो । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : कहिलेसम्म आउला सबै मत परिणाम?

काठमाडौं- नेपाली कांग्रेसको आगामी चार वर्षलाई नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यद्यपि कांग्रेसको मतपरिणाम प्रक्रिया केहि ढिलाइ भएको भन्दै आलोचना भइरहेको छ। कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको थियो। महाधिवेशनअन्तर्गत गत सोमबार (२७ गते) १३ पदाधिकारीसहित १३४ पदको निर्वाचन भएको थियो। महाधिवेशन […]

कांग्रेस महाधिवेशन : पदाधिकारीमा देउवाकाे बहुमत

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गत सोमबार भएको निर्वाचनमध्ये पदाधिकारीको मतगणना सकिएको छ । पदाधिकारीमा विजयीको अवस्था हेर्दा केन्द्रीय समितिमा देउवा पक्षक हाबी हुने रुझान देखिएको छ । १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने कांग्रेसको विधान रहेको छ । १३ जना पदाधिकारी मध्ये ८ जना […] The post कांग्रेस महाधिवेशन : पदाधिकारीमा देउवाकाे बहुमत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशन : पदाधिकारीको मतगणना सकियो, केन्द्रीय सदस्यको सुरु

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको पदाधिकारीको मतगणना सकिएको छ । सभापति, दुई उपसभापति, दुईमहामन्त्री, आठ सहमहामन्त्रीको लागि भएको मतदानको गणना सकिएको छ । निर्वाचन समितिका अनुसार अहिले केन्द्रीय सदस्य...

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि एक घन्टा थपियो, राति नै सभापतिको मतगणना

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानको फेरि फेरि थप भएको छ । बिहान साढे ११ बजे सुरु भएको मतदान राति साढे ११ बजेसम्मका...

कांग्रेस महाधिवेशन : अहिलेसम्म १४ सय मत खस्यो

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि भैरहेको निर्वाचनमा अहिलेसम्म १४ सय मत खसेको छ। निर्वाचन समितिले दिएको जानकारीअनुसार अहिले साँढे चार बजेसम्म १४ सय मत खसेको हो । देश तथा प्रवासबाट आएका ४७ सय २३ जना महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । सभापतिको लागि अहिले शेरबहादुर […]

कांग्रेस महाधिवेशन : चार सय बढी मत खस्यो

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ। मतदान सुरु भएसँगै केही शीर्ष नेताहरुले मतदान गरेर बाहिरिसकेका छन् भने केही शीर्ष नेताहरु लाइनमा छन्। अहिलेसम्म करिब चार सय...

कांग्रेस महाधिवेशन : मतदाता लाइनमा, उम्मेद्वार भाेट माग्न व्यस्त (फाेटाेकथा)

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार बिहान ८ बजेबाट हुने भनिएको मतदान सुरू नहुँदा उम्मेदवार भोट माग्न व्यस्त देखिएका छन् । मतपत्र छपाइमा ढिलो भएपछि मतदान प्रक्रिया सुरू हुन सकेको छैन । तर, यही बेला उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका हुन् । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदान केन्द्र तोकिएको […] The post कांग्रेस महाधिवेशन : मतदाता लाइनमा, उम्मेद्वार भाेट माग्न व्यस्त (फाेटाेकथा) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेस महाधिवेशन उद्घाटन समारोह [LIVE]

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोह काठमाडौंको भृकुटीमण्डपमा जारी छ । पार्टीमा नयाँ नेतृत्व चयनका लागि कांग्रेसले महाधिवेशन आयोजना गरेको हो । आज उद्घाटन हुने महाधिवेशनमा भोलि उम्मेदवारी मनोनयनको कार्यक्रम छ । हेर्नुहोस्, लाइभ :

कांग्रेस महाधिवेशन सुरु हुन तीन दिन बाँकी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन सुरु हुन अब तिन दिन मात्रै बाँकी छ । मंसिर २४ गते काठमाडौंको भृकुटी मण्डपमा पार्टीको १४ औं महाधिवेसनको भव्य उद्घाटन हुँदैछ । त्यसपछि २५ गते उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने २६ गते नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । यसपटक नेतृत्वका आकांक्षी बढी हुँदा उम्मेदवारी टुंग्याउन […]

कांग्रेस महाधिवेशन : दैलेख सभापतिमा रेग्मी

कर्णाली, १३ मङ्सिर: नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्ला कार्य समितिको सभापति पदमा मणिराम रेग्मी निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी घनश्याम भण्डारीलाई ३७ मत अन्तरले हराउँदै ७९१ मत ल्याएर उनी विजयी भएका हुन् । गत शुक्रबारदेखि सुरुआत भएको अधिवेशनमा शनिबार मतदान र आइतबार साँझ मतगणना सम्पन्न भएको थियो । जिल्ला नेतृत्व चयनका लागि […]