काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन सुरु हुन अब तिन दिन मात्रै बाँकी छ । मंसिर २४ गते काठमाडौंको भृकुटी मण्डपमा पार्टीको १४ औं महाधिवेसनको भव्य उद्घाटन हुँदैछ । त्यसपछि २५ गते उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ भने २६ गते नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ । यसपटक नेतृत्वका आकांक्षी बढी हुँदा उम्मेदवारी टुंग्याउन […]