काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । सीआईबीका एसएसपी अनुपमशमशेर जबराका अनुसार उनीहरूमाथि अनुसन्धानका लागि ललितपुर जिल्ला अदालतबाट चार दिनको म्याद लिइएको छ । खेलमा मिलेमतो […]