नवौं जग्गा, आवास तथा निर्माण मेला सम्पन्न, ८० हजारले गरे अवलोकन

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालित ४-दिने ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’ आइतबार भव्यताका साथ सम्पन्न भएको छ। सुरक्षित र व्यवस्थित आवास तथा एकीकृत बस्ती विकासमा जोड दिँदै आयोजना गरिएको यस प्रदर्शनीमा करिब ८० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । नेपाल जग्गा तथा […]