कोरिया रोजगारी सुचारु गर्न पहल

काठमाडौं, असार १७ । चौध महिनादेखि रोकिएको कोरिया रोजगारी पुनः सुरु गर्न पहल थालिएको छ। रोजगार अनुमति प्रणालीअन्तर्गत भाषा परीक्षा उत्तीर्ण गरेका कामदार कोरोना महामारीका २०७६ फागुनदेखि कोरिया जान पाएका छैनन्। सुरुमा नेपालले कोरिया पठाउन चासो दिएको थिएन भने पछिल्लो समयमा कोरिया सरकारले नेपाली कामदार लैजान चासो देखाएको छैन। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले […]