कान्तिपुर एकेडेमीको ओटीटी प्लेटफर्म

कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’ को सुरु गरेको छ । प्लेटफर्ममार्फत इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’ मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्नेछन् ।

सम्बन्धित सामग्री

‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडियो पसलमा रिलिज

काठमाडौं । व्यवसायिकरुपमा हिट फिल्म ‘छक्कापञ्जा ४’ र ‘झिंगेदाउ’ ओटीटी प्लेटफर्म भिडियो पसलमा रिलिज भएका छन् । दशैं छेकोमा यी दुई फिल्मलाई सार्वजनिक गरिएको हो । अहिलेलाई भने विदेशस्थित दर्शकले मात्र हेर्न पाउने सुविधा छ । विदेशस्थित दर्शकबाट यी दुई फिल्मलाई लिएर उच्च माग रहेकाले रिलिज गरेको भिडियो पसलका संचालक निश्चल पाण्डेले बताए । स्मार्टफोन […]

ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ शुभारम्भ

काठमाडौं। कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’को सुरुवात गरेको हो । इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्नेछन् । ‘कान्तिपुर सिनेमाज्’मा दर्शकले सुरुवातमा ‘ज्याकी आईएम ट्वान्टी […]

कान्तिपुर एकेडेमीले ८ घण्टा लामो सिरिज ‘ब्रह्माण्ड’ बनाउने

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमी पछिल्लो समय अध्यापनसँगै फिल्म निर्माणमा पनि सक्रिय छ । यस वर्ष एकेडेमीले निर्माण गरेको फिचर फिल्म ‘म’ले प्रशंसा बटुलेको थियो । फिचरसँगै ओटीटी प्लेटफर्म लक्षित सिरिज निर्माण सुरु गर्दै एकेडेमीले फिल्मको नयाँ बजार खोजीतर्र्फ पाइला चलेको छ । एकेडेमीको नयाँ प्रोजेक्टको रुपमा सिरिज ‘बह्माण्ड’ छायांकन तयारीमा छ, जसमा पछिल्लो समय […]

दर्शक गुमाउँदैछन् ओटीटी

काठमाडौँ– कोरोना भाइरसको कारण भएको बन्दाबन्दीमा ओटीटी प्लेटफर्म अगाडि आए । ओटीटी प्लेटफर्म अन्तर्गतका नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नेप्लस, जी फाइभ, सोनी लिभ लगायतका डिजिटल प्लेटफर्महरु चर्चामा आए । घरमै बस्नु पर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले पनि ओटीटी लोकप्रिय बन्यो । त्यहाँ ठूलाठूला कन्टेन पनि आए । दर्शकले खोजिरहेको कन्टेन र फिल्मलाई ओटीटी प्रदायकले […]

‘एसआरके प्लस’ नाममा ओटीटी लन्च गर्ने तयारीमा शाहरुख

१ चैत, काठमाडौं । बलिउड अभिनेता शाहरुख खानले ओभर दी टप (ओटीटी) प्लेटफर्म सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । मंगलबार आफ्नो ट्वीटर ह्याण्डलमार्फत उनले चाँडै नै ‘एसआरके प्लस’ नाममा ओटीटी लन्च गर्ने जानकारी दिएका हुन् । उनले ट्वीट गरेका छन्, ‘ओटीटीको दुनियाँमा केही हुनेवाला छ ।’ यसबाट बुझ्न सकिन्छ उनले चाँडै नै आफ्नो ओटीटी प्लेटफर्म […]

‘अ थर्सडे’को ट्रेलर रिलिज, यामी गौतम ‘नेगेटिभ रोल’मा

२७ माघ, काठमाडौं । ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारको चलचित्र ‘भूत पुलिस’पछि बलिउड अभिनेत्री यामी गौतम नयाँ चलचित्र ‘अ थर्सडे’मा देखिंदैछिन् । उनको मुख्य भूमिका रहेको यो चलचित्रको ट्रेलर बिहीबार रिलिज गरिएको छ । ‘अ थर्सडे’ अ वेडनसडे’को सिक्वेल हो । ट्रेलरले यो सन्सपेन्स ड्रामा चलचित्र भएको देखाउँछ । यामी यो चलचित्रमा ‘नेगेटिभ’ भूमिकामा देखिंदैछिन् […]

भारतीय ओटीटी प्लेटफर्म अल्ट बालाजी नेपालमा

भारतीय ओटीटी प्लेटफर्म अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवद्र्धन र वितरण गर्न टेलिनेट प्रालिसँग साझेदारी गरेको छ ।नेपालमा यसको प्रवर्द्धन र वितरण टेलिनेट प्रालिले सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । डिजिटल वालेट, टेलिकम अपरेटर र पेमेन्ट गेटवे जस्ता स्थानीय बिलिङ च्यानलमार्फत भुक्तानी गरी प्रयोगकर्ताले घरमै बसेर आनन्द लिन सक्नेछन् ।अल्ट बालाजीमा रहेको रोमाञ्चक कार्यक्रमहरु हेर्न […]

सोनीलिभको सेवा नेपालमा विस्तार

सोनी पिक्चर्स नेटवर्क्स इण्डियाको ओटीटी प्लेटफर्म, ‘सोनीलिभ’ ले टेलिनेट प्रालिसँग मिलेरआफ्नो सेवा नेपालमा विस्तार गरेको छ ।यो ओटीटी प्लेटफर्म आईओएस, एण्ड्रोइड र वेवमा उपलब्ध छन् । यसमा नेपालमा प्रसारण अधिकार प्राप्त मनोरञ्जनका विशिष्ट ओर्जिनल र प्रीमियम सामग्रीहरुको ठूलो भण्डार समावेस रहेको जनाइएको छ ।नेपालका ग्राहकहरुले वेवसाइटमा गई सोनीलिभको सब्सक्रिप्सन विभिन्न डिजिटल वालेट इ–सेवा, आईएमई पे […]

‘म त मर्छु कि क्या हो’ ओहो मुभिजमा सार्वजनिक हुँदै

काठमाडौं । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिजले भोली भदौ ११ गते धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन र सुदिप बरालको छायाङ्कन रहेको हाँस्य चलचित्र ‘म त मर्छु कि क्या हो’ प्रसारण गर्ने भएको छ । प्रिमियम ओटीटी प्लेटफर्म ओहो मुभिज नेपाली सिनेमा पारखीहरूलाई ध्यानमा राखेर डिजाइन गरिएको एक विशेष प्लेटफर्म हो । ओहो मुभिजबाट प्रसारण हुने उक्त चलचित्रमा सीताराम कट्टेल, कुन्जना घिमिरे, बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, प्रमिला खनाल, सुमन कोइराला, सुमन कार्की, शुशिला थापा, बाल