ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ शुभारम्भ, २९९ मै सामाग्री हेर्न सकिने - NepaliPatra

काठमाडौँ। कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ गरेको छ। सोमबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरि एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरुवात गरेको हो। ‘कान्तिपुर सिनेमाज्’मा इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्नेछन्। ‘कान्तिपुर सिनेमाज्’मा दर्शकले सुरुवातमा ‘ज्याकी आईएम ट्वान्टी वान’ […]

सम्बन्धित सामग्री

‘चपली हाइट–३’ २०० रुपैयाँमा हेर्न सकिने - NepaliPatra

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चपली हाइट–३’ अब दुई सय रुपैयाँमा हेर्न सकिने भएको छ । ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा रिलिज भएको यो चलचित्र २०० रुपैयाँमा हेर्न सकिने निर्माता अर्जुनकुमारले जानकारी दिए । कोरोना संक्रमणको जोखिमको समय २०७८ पुस ३० गते हलमा रिलिज भएको ‘चपली हाइट ३’ दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो […]

सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘प्रेमगञ्ज’, विश्वभर हेर्न सकिने

काठमाडौँ। ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा नयाँ बर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो।

नयाँ बर्षको अवसर पारेर चलचित्र ‘प्रेमगञ्ज’ रिलिज

काठमाडौं– ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा नयाँ वर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो ।  चलचित्र हलहरूमा भने यो चलचित्र गत भाद्र ३ गते रिलिज भएको थियो । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्रले हल रिलिजबाट समीक्षात्मक […]

सिनेमाघर एपमा चलचित्र ‘प्रेमगञ्ज’

ओटीटी प्लेटफर्म सिनेमाघर एपमा नयाँ वर्षको अवसर पारेर चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजनलगायत सम्पूर्ण स्मार्ट डिभाइसहरूमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो।