काठमाडौं । व्यवसायिकरुपमा हिट फिल्म ‘छक्कापञ्जा ४’ र ‘झिंगेदाउ’ ओटीटी प्लेटफर्म भिडियो पसलमा रिलिज भएका छन् । दशैं छेकोमा यी दुई फिल्मलाई सार्वजनिक गरिएको हो । अहिलेलाई भने विदेशस्थित दर्शकले मात्र हेर्न पाउने सुविधा छ । विदेशस्थित दर्शकबाट यी दुई फिल्मलाई लिएर उच्च माग रहेकाले रिलिज गरेको भिडियो पसलका संचालक निश्चल पाण्डेले बताए । स्मार्टफोन […]