पदक विजेता खेलाडीलाई विमानस्थलमा स्वागत

काठमाडौँ।  चीनको हाङ्गझाउ सहरमा आयोजना भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी लगायत सिनियर प्रहरी अधिकृतहरुले  चीनमा सम्पन्न भएको “१९ औं एशियन गेम्स” अन्तर्गत […]

सम्बन्धित सामग्री

फर्के एसियाली ट्रायलका पदक विजेता, विमानस्थलमा स्वागत

एसियाली ट्रायल मास्टर च्याम्पियनशिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।

कांस्य पदक विजेता पलेशालाई विमानस्थलमा भव्य स्वागत (फोटो फिचर)

पेरिस पारा ओलम्पिक २०२४ मा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई भव्य स्वागत गरिएको छ ।

ओलम्पिक पदक विजेता पलेशाको विमानस्थलमा भव्य स्वागत (तस्बिरहरू / भिडिओ)

पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

एसियाली पारा खेलकुदमा पदक जितेकी पलेशाको स्वागत

चीनको हाङझाउमा हालै सम्पन्न चौथो एसियाली पारा खेलकुदमा कास्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवद्र्र्धन आइतबार स्वदेश फर्केकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल पाराओलम्पिक कमिटीकी अध्यक्ष राधा घले, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले पलेशालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । सोही अवसरमा …

एसियन खेलकुदमा पदकधारी मेनुका राजवंशीलाई विराटनगरमा स्वागत

मेरङ – चीनमा सम्पन्न १९औं एसियन खेलकुदमा पदक विजेता मेनुका राजवंशीलाई विराटनगरमा स्वागत गरिएको छ। चीनको हाङझाउमा सम्पन्न एशियन खेलकुदमा कबड्डीतर्फ कास्यपदक हासिल गर्न सफल टोलीको नेतृत्व मोरङ जहँदा गाउँपालिकाकी राजवंशीले गरेकी हुन्। विहीबार विराटनगर आएकी राजवंशीलाई विमानस्थलमा स्वागत गर्न प्रदेश खेलकुद विकास बोर्ड, खेलकुद पदाधिकारी र खेलकर्मीको उपस्थिति थियो। सोही क्रममा राष्ट्रिय कबड्डी टोलीको […]

एसियाली खेलकुदमा पदक विजेता खेलाडी स्वदेश फिर्ता (तस्बिरसहित)

काठमाडौँ – चीनको हाङझाउ शहरमा भएको १९ औँ एशियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाडी स्वदेश फर्किएका छन्। पदक विजेता कराँते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका […]

एसियाडमा सहभागी भएर नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ- चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली आज स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य पदक जितेको थियो । पदक विजेता नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, खेलप्रेमीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे । एसियाडअन्तर्गत करातेकी एरिका गुरुङले […]

एसियाली खेलकुदमा पदक जितेका नेपाली खेलाडी स्वदेश फिर्ता

काठमाडौं,२३ असोज । चीनमा हालै सम्पन्न भएको १९औं एसियाली गेम्समा सहभागी भएको नेपाली टिम स्वदेश फिर्ता भएको छ । एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई मंगलबार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका पदाधिकारीसहित खेलकर्मी लगायतले स्वागत गरेका हुन् । एसियाडमा करातेकी एरिका गुरुङले रजत र महिला कवड्डी टोलीले कास्य […]

सेन्ट्रल जोन बीच भलिबलको रजत विजेता दुवै टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– एसियन सेन्ट्रल जोन सिनियर महिला र पुरुष बीच भलिबल च्याम्पियनसिपको रजत पदक विजेता दुवै नेपाली जोडी शनिबार स्वदेश फर्केको छ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दसहित पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीको स्वागत गरेका थिए । महिलातर्फ कोपिला उप्रेती र कमला पुनको जोडी तथा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीले बंगलादेशको […]