एसियाली पारा खेलकुदमा पदक जितेकी पलेशाको स्वागत

चीनको हाङझाउमा हालै सम्पन्न चौथो एसियाली पारा खेलकुदमा कास्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवद्र्र्धन आइतबार स्वदेश फर्केकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल पाराओलम्पिक कमिटीकी अध्यक्ष राधा घले, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले पलेशालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । सोही अवसरमा …