‘ब्रेक सु’मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीको अनुसन्धानले प्रहरीलाई ‘ब्याकफायर’ भएको छ । राजस्व अनुसन्धान विभागको क्षमता र निष्पक्षतामाथि प्रश्न उठेपछि सरकारले प्रहरीलाई यसको अनुसन्धान जिम्मा लगाएको थियो । तर,...
काठमाडौं, जेठ १४ । लामो समयदेखि हतियार खरिद गर्न नसकेको नेपाल प्रहरीलाई यसपटकदेखि सरकारले नियमित बजेट व्यवस्था गर्न लागेको छ। प्रहरी प्रधान कार्यालयको नियमित लबिङ र गृह मन्त्रालयको आग्रहमा सरकारले प्रहरीलाई हतियार खरिदका लागि बजेट छुट्याउने व्यवस्था गर्न लागेको हो। संगठनलाई तालिम, भिड नियन्त्रण तथा अन्य प्रयोजनका लागि अत्यावश्यक पर्ने हतियार खरिदका लागि प्रहरीले लामो […]
काठमाडौँ । नेपाल प्रहरीलाई ड्युटीको समयमा मोबाइल बोक्नै रोक लगाइएको छ । कमान्डरबाहेक अन्य प्रहरीलाई मोबाइल बोक्न रोक लगाइएको हो । मोबाइल चलाउँदा ड्युटीमा खटिने प्रहरीको ध्यान काममा केन्द्रित नहुने भएपछि मोबाइल बोक्न रोक लगाइएको प्रहरीले जनाएको छ । ड्युटीमा कुनै प्रहरीले मोबाइल प्रयोग गर्नै परे कमान्डरबाट अनुमति लिनुपर्छ । ड्युटीको समयमा अफिसियल कामबाहेकमा प्रहरीलाई मोबाइल […]
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रहरीलाई कुनै पनि हालतमा तत्काल हतियार नकिन्ने बताएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले यस विषयमा गृह मन्त्रीलाई निर्देशन दिने बताए । नेताहरु गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीले केन्द्रीय समितिको जारी बैठकमा प्रहरीलाई किन्न लागेको हतियारका बारेमा प्रश्न उठाएका थिए । ‘प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन […]
काठमाडौँ,२७ असार । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनेबित्तिकै उहाँले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे । उनले सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको आरोप लगाए ।रासस
मेगा बैंक नेपाल लिमिटेडले नेपाल प्रहरीलाई पकेट नोटबुक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई २ हजार थान पकेट नोटबुक सहयोग गरेको हो ।
सप्तरी, २१ मंसिर । प्रहरीलाई हातपात गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बोदेबरसाईन नगरपालिका–९ स्वर्णपट्टी चौकमा ड्उटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा सोही नगरपालिका–३ जाजर टोल बस्ने २४ वर्षीय अर्जुन कुमार दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । दासले प्रहरीलाई अनावश्यक अश्लील शब्द प्रयोग गरी गाली गर्दै हिँडेको अवस्थामा प्रहरी चौकी […]
वर्ल्ड लिंक कम्युनिकेसन्स लिमिटेडले ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर प्रदान गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई एउटा विद्युतीय स्कुटर दिएको हो ।