नेपाल प्रहरीलाई मेगा बैंकको पकेट नोटबुक सहयोग

मेगा बैंक नेपाल लिमिटेडले नेपाल प्रहरीलाई पकेट नोटबुक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई २ हजार थान पकेट नोटबुक सहयोग गरेको हो ।