एकदिवसीय विश्वकप क्रिकेटको आफ्नो तेस्रो खेलमा भारतले पाकिस्तान विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै पाकिस्तानले पहिले ब्याटिङ गर्नेछ। चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान दुबै टिम आफ्नो अपराजित यात्रा कायम राख्दै तेस्रो जित निकाल्ने लक्ष्यमा रहेका छन्। विश्वकपमा दुबै […]
१२ फागुन, काठमाडौं। पाकिस्तान भ्रमणमा जाने नेपालीलाई आवश्यक कागजात बोक्न इस्लामावादस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । शुक्रबार एक सूचना जारी गदैृ दूतावासले भारतको बाटो हुँदै पाकिस्तान जाने नेपाली नागरिकलाई आवश्यक भिषा, खोप कार्डलगायत कागजात बोक्न अनुरोध गरेको हो । ‘भारतको बाटो हुँदै सतह/ स्थल मार्गबाट पाकिस्तान भ्रमण गर्नुहुने नेपाली नागरिकहरूले यात्रा गर्नुपूर्व आवश्यक भिषा, […]
काठमाडाैं । पाकिस्तान अष्ट्रेलियामा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको हाे। नेदरल्याण्डससँग पराजित दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएपछि पाकिस्तान र बंगलादेशको सेमिफाइनलको ढोका खुलेको थियो। एडिलेटमा आइतबार भएको खेलमा बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तानले अन्तिम चारको यात्रा तय गरेको हो। बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य […]
आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार पाकिस्तान र बंगलादेश तथा भारत र जिम्बाब्वे भिड्दैछन्। अष्ट्रेलियामा जारी विश्वकप प्रतियोगिताअन्तर्गत समूह २ का पाकिस्तान र बंगलादेशबीचको खेल बिहान पौने १० बजे सुरु हुँदैछ। यो खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलको यात्रा सुरक्षित गर्ने लक्ष्यमा पाकिस्तान हुनेछ। समूहमा समान अंक जोडेको बंगलादेश पनि सेमिफाइनलकै लक्ष्यमा हुनेछ । यही समूहका भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा हुँदैछ। भारत पनि आइतबारको खेल जित्दै सेमिफाइनलको
काठमाण्डौ – के तपाईँ यूएई यात्रा गर्ने योजनामा हुनुहुन्छ र जानु पूर्व गर्नु पर्ने परीक्षण, खोप, क्वारेण्टीन लगायत कुरा जान्न चाहनुहुन्छ ? यदि त्यसो हो भने बसोबासको भिसा भएकाहरूले अब यूएईको सम्बन्धित निकायबाट यात्रा गर्नुअघि लिन पर्ने पूर्व अनुमति लिन नपर्ने भएको छ ।
तर बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्काबाट यूएई यात्रा गर्ने यात्रुले भने पूर्व अनुमति लिन पर्ने हुन्छ । यसका अलावा भर्खरै बसोबासको वा कामदार भिसा जारी भएका, छोटो समय र लामो समयका लागि भिसा जारी भएका, १० वर्षको गोल्डेन भिसा भएका, लगानीकर्ता ...
पाकिस्तान ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । दुबईमा शुक्रबार बेलुका भएको खेलमा अफगानिस्तानमाथि पाँच विकेटको जित निकालेसँगै पाकिस्तानको सेमिफाइनल यात्रा लगभग निश्चित भएको हो । पाकिस्तानले १४८ रनको लक्ष्य १९ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ तथा फाखर जामनले ३० रनको योगदान दिए । यसअघि पहिले […]
काठमाण्डाै - फिलिपिन्सले नेपालसहित १० वटा एसियाली देशमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ । भोलिदेखि लागू हुने गरी यात्रा प्रतिबन्ध हटाइएको त्यहाँको सरकारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
कोरोना भाइरसको डेल्टा भेरियन्ट देखिन थालेपछि फिलिपिन्सले गएको अप्रिलदेखि नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्यान्ड, मलेसिया र इन्डोनेसियामाथि प्रतिबन्ध लगाइएको थियो । तर, अहिले अवस्था सुधार हुँदै गएको र खोपको प्रयोग पनि बढेको भन्दै यात्रा प्रतिबन्ध हटाइएको हो ...
१४ माघ, काठमाडौं । अमेरिकाले ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो । अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान भनेको छ । आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको […]