‘धेरै पछि लयमा आएजस्तो लागेको छ’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका युवा ब्याटर लोकेश बमले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा कीर्तिमानी अर्धशतक प्रहार गरेसँगै आफू धेरै समयपछि लयमा आएजस्तो लागेको बताएका छन् । लोकेशले मंगलबार दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबविरुद्ध १४ बलमै अर्धशतक प्रहार गर्दै कीर्तिमान राखेका थिए । लोकेश नेपाली टि२० क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने […]

सम्बन्धित सामग्री

सरकार अर्थतन्त्रलाई लयमा फर्काउन तत्पर छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अर्थतन्त्रलाई लयमा फर्काउन प्रतिबद्ध रहेको बताएका छन् ।

अर्थतन्त्र लयमा फर्किँदै छ: अर्थमन्त्री महत

नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै गरेको बताएका छन्।...

अर्थतन्त्र लयमा फर्किँदै छ: अर्थमन्त्री महत

नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै गरेको बताएका छन्।...

पर्यटन क्षेत्र लयमा फर्किंदै

कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको छ। कोभिडअघिको तुलनामा यस वर्ष मार्च महिनामा अन्तर्राष्ट्रिय पर्यटकको आगमन ७८ प्रतिशतले पुनरुत्थान भएको छ।...

पुरानै लयमा फर्किदै फिल्म क्षेत्र, फर्किएनन् दर्शक

कोरोनाको कारण चीर निद्रामा रहेको चलचित्र क्षेत्र बिस्तारै पुरानो लयमा फर्किरहेको छ । फिल्म निर्माण, प्रदर्शन, छायांकन, प्रचारप्रसार लगायतका गतिविधि धमाधम हुन थालेका छन् । अहिलेको सरगर्मी हेर्दा लाग्छ, फिल्म क्षेत्र पहिलेझैं लयमा फर्किन अब समय लाग्ने छैन ।चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल पनि फिल्म क्षेत्र बिस्तारै पुरानो लयमा फर्किने अवस्थामा रहेको बताउँछन् । ‘भर्खर फिल्मका गतिविधि सुरु भएका छन् । फिल्म रिलिज, निर्माण, छायांकन लगायत गतिविधि बिस्तारै बढ्दो छ । केही समयमा पुरानै अवस

कोरोनापछि विस्तारै लयमा फर्किंदै दोहोरीसाँझ

१९ फागुन, काठमाडौं । कोरोना महामारीका कारण थिलोथिलो बनेका दोहोरीसाँझ (रेस्टुरेन्ट)हरु विस्तारै लयमा फर्किंदैछन् । कोरोनाको तेस्रो लहरपछि खुलेका दोहोरीसाँझ यतिबेला विस्तारै पुरानै लयमा फर्किदै गएका हुन् । कोरोना महामारीमा सबैभन्दा पहिले बन्द हुने र पछि खुल्ने क्षेत्रमध्येमा रात्रिकालीन व्यवसाय अन्तर्गत दोहोरीसाँझ थियो । तेस्रो लहरको कोरोना संक्रमण कम हुँदै गएसँगै खुलेका दोहोरी साँझहरु विस्तारै […]

दुई दिनको करेक्सनपछि सेयर बजार लयमा फर्किंदै

दुई दिनको करेक्सनपछि सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार लयमा फर्किएको छ । दुई दिनमा ४९ दशमलव १३ अंकले घटेर नेप्से पुनः लयमा फर्किएको हो । नेप्से सूूचक ३३ दशमलव शून्य...

करिअरकै उत्कृष्ट लयमा रुट

एजेन्सी – इंग्ल्यान्डका कप्तान जो रुटले अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो समय उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । रुट यस वर्ष आफ्नो टेस्ट करिअरकै उत्कृष्ट लयमा छन् । निरन्तर उत्कृष्ट प्रदर्शन रुट गरेका ६ वर्षपछि टेस्ट वरीयताको शीर्षस्थानमा उक्लिएका छन् । इंग्ल्यान्ड र भारतबीचको पाँच टेस्ट सिरिज अन्तर्गत सुरुवाती तीन खेल सकिएका छन् । रुटले तीनै खेलमा शतक प्रहार गरेका छन् । रुटले पहिलो टेस्टको दोस्रो […]

अर्थतन्त्र लयमा फर्काउने मौद्रिक नीति आवश्यक

पहिलो लकडाउनपछि लगभग ६ महिना अर्थतन्त्र केही खुल्यो । पर्यटन, मनोरञ्जनलगायत केही व्यवसायबाहेक अर्थतन्त्र लयमा फर्किन थालेको थियो । कोभिडकै बीचमा घरजग्गा कारोबार पनि ऐतिहासिक रूपले नै उच्च भयो ।...