दुई दिनको करेक्सनपछि सेयर बजार लयमा फर्किंदै

दुई दिनको करेक्सनपछि सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार लयमा फर्किएको छ । दुई दिनमा ४९ दशमलव १३ अंकले घटेर नेप्से पुनः लयमा फर्किएको हो । नेप्से सूूचक ३३ दशमलव शून्य...

सम्बन्धित सामग्री

सेयर बजार घट्दा माइक्रोफाइनान्स समूहमा उच्च वृद्धि

२० चैत, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा १.८५ अंक घटेसँगै नेप्से परिसूचक २०१० मा कायम भएको छ । कुल २ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । यसअघि हिजो २ अर्ब ७९ करोडको कारोबार भएको थियो । १०९ कम्पनीको मूल्य बढ्दा १२७ को घट्यो […]

अन्तिम १ घण्टामा उच्च दरले झर्‍यो सेयर बजार, धेरै घट्नेमा हाइड्रोपावर समूह

१० फागुन, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार अन्तिम १ घण्टामा सेयर बजार उच्च दरले घटेको छ । अघिल्लो दिनको तुलनामा २ बजेसम्म ४ अंक गिरावटमा बजार देखिएको थियो । तर ३ बजे कारोबार बन्द हुँदा भने अघिल्लो दिनको तुलनामा २०.७६ अंकले बजार झर्‍यो । २००५ अंकमा अडिएर बजार बन्द भएको छ । २ […]

अन्तिम १ मिनेटमा उचालियो सेयर बजार

२२ माघ, काठमाडौं । सोमबार कारोबारको अन्तिम १ मिनेटमा सेयर बजार उचालिएको छ । २ : ५९ बजेसम्म २०६४ अंकमा रहेको बजार अन्तिम १ मिनेटमा ह्वात्तै बढेर २०७६ अंकमा पुगेर बन्द भएको छ । सोमबार अन्तत: अघिल्लो दिनको तुलनामा १४.५७ अंक बजार बढेको हो । यस दिन १४८ कम्पनीको मूल्य बढेको छ भने ८६ कम्पनीको […]

सेयर बजार फेरि १९ सयमुनि, कारोबार रकम पनि खुम्चियो

११ मंसिर, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से फेरि १९ सय विन्दुमुनि झरेको छ । आइतबार ४७ अंकले बढेर १९०७ विन्दुमा पुगेको सेयर बजार सोमबार भने ११.२७ अंक घटेको छ । सो अंकको कमीपछि बजारको परिसूचक नेप्से १८९६ विन्दुमा कायम भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा खुम्चिएको छ । आइतबार २ अर्ब १ […]

नाफा कमाउने क्रम बढ्दा सेयर बजार अलमलमा

यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो । नाफा कमाउन खोज्ने लगानीकर्ताको ‘मुड’का कारण बजार अलमलमा देखिएको हो । साताको पहिलो र दोस्रो दिन बढेको सेयर बजार बिहीबारबाहेक अन्य दिनमा पुनः गिरावट भएको थियो । बिहीबार भने बजार केही अंकले बढेको छ । जेठ […]

सेयर बजार २३ अंकले वृद्धि

काठमाडौँ – सेयर बजार मापक नेप्से परिसूचकमा बुधबार सुधार आएको छ। मंगलबार ४४.८० अंकले घटेको नेप्से आज २३.८३ अंकले बढेको हो। यससँगै नेप्से परिसूचक २१११.९९ अंकमा पुगेको छ। नेप्सेमा वृद्धि भए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। मंगलबार  ३ अर्ब ७० करोड बराबरको सेयर कारोबार भएकोमा आज ३ अर्ब १६ करोड रुपैयाँ […]

सेयर बजार ४१ अंकले बढ्यो

१५ असार, काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेको छ । दोहोरो अंकले बढेर नप्से १९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ । बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री […]

साताको पहिलो दिन सेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौँ- साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से दोहोरो अङ्कले वृद्धि भएको छ।  निरन्तर केही महिनादेखि घटेको सेयर बजार साताको पहिलो दिन आइतबार १८ अङ्कले बढेको हो । गत बिहीबार नेप्से  २७ अङ्क र बुधबार ३२ अङ्कले ओरालो लागेको थियो। आइतबार २२ सय ३८ अङ्कबाट सुरु भएको नेप्से परिसूचक दिनको अन्तिममा १७ दशमलव ९५ अङ्कले […]

सेयर बजार ३१ अंकले घट्यो

काठमाडाैं । नेपाली सेयर बजार नेप्से बुधबार ३१ दशमवल ७६ अंकले घट्दा परिसूचक दुई हजार ३०० अंक मुनि झरेको छ । बुधबार दुई हजार ३०७ अंकबाट खुलेको नेप्से परिसुचक दिनको अन्तिममा दुई हजार २७० अंकमा पुगेर बन्द भएको छ । बुधबार नेप्सेको सेन्सेटिभ इन्डेक्स झण्डै पाँच अंकले घटेर ४३६ दशमलव ८८ अंकमा पुगेको छ । […] The post सेयर बजार ३१ अंकले घट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

एक दिनको करेक्सनपछि बढ्यो सेयर बजार

सेयर बजार एक दिनको करेक्सनपछि पुनः बढेको छ । सोमबार बजार करेक्सन भएको थियो । मंगलबार पनि कारोबार अवधिभर लगानीकर्ताबीच नाफा बुक गर्ने होडका बीच अन्त्यमा बजार सकारात्मक रहेर बन्द हुन पुगेको...