पाल्पा अस्पतालका कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द

पाल्पा – जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि  अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गरेको छ ।  निमित्त मेडिकल सुपरिटेण्डेण्ट सहित ६ जना मेडिकल अधिकृत, एक जना डेन्टल सर्जन, एक जना ल्याब टेक्निसियन र एक जना पारामेडिक्स सहित ९ जनामा लक्षण सहितको कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । प्रशासनका अनुसार अस्पतालबाट प्रदान हुने आपतकालीन, प्रसूति सेवा, ल्याब, सुरक्षित गर्भपतन र बीमा रिफर बाहेकका अन्य चिकित्सकीय सेवाहरु अर्को व्यवस्था नभए...

सम्बन्धित सामग्री

कर्मचारीलाई कोरोना भएपछि मालपोत सेवा बन्द

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कार्यालयका चार जना कर्मचारीको एन्टिजिन परीक्षण गर्दा कोरोना पुष्टि भएपछि अर्काे सुचना जारी नभएसम्मका लागि नियमित सेवा प्रवाह स्थगन गरेको हो ।

अर्घाखाँचीमा कोरोनाका कारण मालपोत कार्यालय बन्द

अर्घाखाँची । मालपोत कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुखसहित अन्य कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । कार्यालय प्रमुख माधव भुसालसहित अन्य ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा माघ १३ गतेसम्म बन्द गरिएको मालपोत कार्यालय अर्घाखाँचीले जनाएको छ । कार्यालयमा नियमित कामकाजमा रहेका कर्मचारीमा उच्च जोखिममा […]

रघुगंगा गाउँपालिकामा अत्यावश्यक बोहेकको सेवा बन्द

म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ...