जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द भएको छ। राजश्व संकलन काउन्टरमा कार्यरत एक कर्मचारी कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए।
उनले कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सबै कर्मचारीको पीसीआर चेक गराइएको र…