म्याग्दीको रघुगंगा गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा र गाउँपालिकाका ६ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएपछि माघ...
कैलालीः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सेवा स्थगित भएको जनाएको छ।
मन्त्रालयले संक्रमित कर्मचारीको संख्या भने खुलाएको छैन।
अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको मन्त्रालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले आइतबारबाट अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको छ । कार्यालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको भन्दै कार्यालयले आइतबारदेखि अत्यावश्यक सेवा बन्द गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै केही कर्मचारीलाई कोरोना पुष्टी भएको र अन्य कर्मचारी लाई मिल्दो जुल्दो लक्षण देखापरेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द हुने जनाएको हो ।जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी एवम् प्रशासकिय अधि
कोरोना भाइरस कोभिड १९ तीव्र रूपमा फैलिरहेकाले तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । नगरपालिकाको कर्मचारीहरूमा समेत संक्रमण देखिएपछि नियमित कामकाज गर्नसमेत समस्या भएकोले नगर कार्यपालिकाको निर्णयले यही माघ ८ गतेदेखि १३ गतेसम्म स्वास्थ्य संस्था बाहेकका सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सविना श्रेष्ठले सार्वजनिक सूचना प्रकाशित गर्दै जानकारी गराएका छन् । नगरपालिकाको सबै वडाहरूमा समेत अत्यावश्यक काम
कञ्चनपुर : भीमदत्त नगरपालिकाका १६ जना कर्मचारीमा कोरोनाको संक्रमण देखापरेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन्।नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नगर प्रहरी, दमकल, अग्निनियन्त्रक, एम्बुलेन्स सेवा, सरसफाइ र आधारभूत स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको जनाएको छ।सूचनामा माघ ६ गतेदेखि १० गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाइएको छ।‘नगरपालिकाका कर्मचारी तथा नागरिकमाझ ठूलो संख्यामा कोरोनाको संक्रमण पुष्टि भएको छ’, सूचनामा भनिएको
कञ्चनपुर : बेलौरी नगरपालिकाले अत्यावश्यक स्वास्थ्य सेवाबाहेक सबै सेवा पूर्ण रूपमा बन्द गरेको छ। कोरोना भाइरसको संक्रमणबाट हुने जोखिम न्यूनीकरण गर्न नगरपालिका कार्यालय र वडा कार्यालयका सम्पूर्ण सेवाहरु बन्द गरिएको नगर प्रमुख पोतिलाल चौधरीले बताए।अत्यावश्यक स्वास्थ्य सेवा बाहेकका सबै सेवा सोमबारदेखि वैशाख २६ गते सम्मका लागि बन्द गरिएको उनले बताए।जिल्ला प्रशासन कार्यालयले निशेषाज्ञा जारी गरे पनि नगरपालिकाले कार्यालय सञ्चालन गर्दै आएको थियो। जिल्लाका अन्य स्थानीय तहले भने अत्यावश्यक सेवाबाहेक अन्य स
कोभिड–१९ को दोश्रो लहरको महामारी रोकथाम तथा न्यूनीकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालयको अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हाे।...
कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति सेवा, अत्यावश्यक खोप सेवा, एआरटी सेवा, क्षय तथा कुष्ठ रोग सेवाबाहेकका सम्पूर्ण बहिरङ्ग सेवा बन्द गरिएको जनाएका छन् । अस्पतालबाट प्रदान गरिँदै आएका बहिरङ्ग सेवा आजदेखि अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएका छन् । “कोरोना दिनानु दिन बढिरहेकाल
काठमाडौंः महालक्ष्मी नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थगित गरेको छ। कोभिड-१९ को सङ्क्रमण भयावह हुने अवस्था देखिएको भन्दै नगरकार्यपालिकाको निर्णय अनुसार सेवा बन्द गरिएको हो।
वैशाख १५ देखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द हुने प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाद्वारा जारी सूचनामा उल्लेख छ।
वडा कार्यालयबाट पनि अत्यावश्यक बाहेक अन्य…
काठमाडौं। परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले अत्यावश्यक सेवा मात्र प्रवाह गर्ने भएको छ। कोरोना संक्रमण दर बढेपछि विभागले उक्त निर्णय लिएको हो। विभागकाअनुसार मंगलबारबाट अत्यावश्यक कन्सुलर सेवाहरू इमेल वा फोनबाट अग्रिम सम्पर्क गरेर आएमा मात्र प्रदान गरिने छ। वैदेशिक रोजगार प्रयोजनको लागि गर्नु पर्ने प्रमाणीकरण सम्बन्धित रोजगार व्यवसायीमार्फत आएमा विभागले काम गर्ने जनाएको छ।