पोल्याण्ड पुगिन् मिस नेपाल सुप्रानेशनल सिमल

‘मिस नेपाल सुप्रानेशनल–२०२०’ सिमल कनौजियामा पोल्याण्ड पुगेकी छन् । १२औं संस्करणको ‘मिस सुप्रानेशनल पेजेन्ट’ मा नेपालको प्रतिनिधित्व गर्न उनी सो पोल्याण्ड पुगेकी हुन् । उनी नेपालबाट भने पोल्याण्डका लागि सोमबार उडेकी थिइन् ।प्रतियोगिता यही अगष्ट २१ (भदौ ५ गते, शनिवार) का दिन नोवा साक्ज, पोल्याण्डमा सम्पन्न हुँदैछ ।  गत वर्षको डिसेम्बर ५ का दिन काठमाडौंमा सम्पन्न भएको ‘मिस नेपाल–२०२०’मा सिमलले मिस नेपाल सुप्रानेशनलको उपाधि जितेकी थिइन् । मिस सुप्

सम्बन्धित सामग्री

मिस नेपाल सुपरनेशनल कनौजिया पोल्याण्ड प्रस्थान

काठमाडौं, साउन १९ । कोरोनाकोबिचमा आयोजना हुन लागेको सुपरानेशनल पेजान्टको १२ औं संस्करणका लागी नेपालको प्रतिनिधित्व गर्न मिस नेपाल सुपरनेशनल २०२० शिमल कनौजिया मंगलार पोल्याण्ड प्रस्थान गर्नुभएको छ । कनौजियाले आगामी अगस्ट २१ मा पोल्याण्डको नोवा स्याक्समा आयोजना हुने मिस सुपरानेशनल पेजान्टको १२ औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ । यसअघि कनौजिया काठमाडौंमा आयोजित मिस […]